11/10/2026
कलश स्थापनासँगै सुरु भएको बडादशैँले तपाईंको घरआँगनमा सुख, शान्ति र समृद्धि ल्याओस्। माता दुर्गाको आशीर्वाद सधैँ तपाईं र तपाईंको परिवारमाथि रहिरहोस्।
Trackon GPS परिवारको तर्फबाट घटस्थापनाको हार्दिक शुभकामना! 🌾✨