Sajilo OnlineSeva

Sajilo OnlineSeva अनलाइन फाराम भर्ने सेवा — एकै ठाउँमा!
लोकसेवा • शिक्षा सेवा • Passport • License • TMS/Demat • Police Report

💬 9816376788 | ✉️ [email protected]

09/06/2026
लिखित परीक्षा सम्बन्धी सूचना!
08/05/2026

लिखित परीक्षा सम्बन्धी सूचना!

निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन फाराम भर्ने म्याद थपसम्वन्धी सूचन...
06/05/2026

निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन फाराम भर्ने म्याद थपसम्वन्धी सूचना । #सूचनाविभाग #सूचना

EDV 2025, भर्नु परेमा मेसेज गर्नु होला।।
05/10/2023

EDV 2025, भर्नु परेमा मेसेज गर्नु होला।।

सुचना, शिक्षा सेवा आयोगको निमावी को फारम भर्नु परेमा सम्पर्क गर्न होला।।सबै काम अनलाईन माध्यमबाट गरिनेछ, भुक्तानी पनि अन...
27/07/2023

सुचना, शिक्षा सेवा आयोगको निमावी को फारम भर्नु परेमा सम्पर्क गर्न होला।।
सबै काम अनलाईन माध्यमबाट गरिनेछ, भुक्तानी पनि अनलाईन बाटै हुने जानकारी गराइन्छ।

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुला गरि दर्खास्त आवहान गरिएको‌ सम्बन्ध जानकारी।।
27/07/2023

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुला गरि दर्खास्त आवहान गरिएको‌ सम्बन्ध जानकारी।।

शिक्षा सेवा आयोग,माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुलेको सम्बन्धी जानकारी..फारम भर्ने अन्तिम मिति - २०८०/०२/२...
14/05/2023

शिक्षा सेवा आयोग,
माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुलेको सम्बन्धी जानकारी..

फारम भर्ने अन्तिम मिति - २०८०/०२/२९
दोबर दस्तुर अन्तिम मिति - २०८०/०३/०४
फारम शुल्क - १०००
परिक्षा मिति २०८०/०५/२३

नेपाल नागरिक उड्डयन प्राधिकरणको आ.ब. २०७९/८० को विभिन्न पदहरुको का.स.मु., आ.प्र. र खुला तथा समावेशीतर्फको विज्ञापन सम्बन...
13/05/2023

नेपाल नागरिक उड्डयन प्राधिकरणको आ.ब. २०७९/८० को विभिन्न पदहरुको का.स.मु., आ.प्र. र खुला तथा समावेशीतर्फको विज्ञापन सम्बन्धी सूचना..

फारम भर्नु परेमा हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ!!

लोकसेवा आयोग खरिदार पदको फारम भर्ने मिति थप सम्बन्धी सुचना!!आवेदन दिने अन्तिम मिति:- चैत्र २१डबल दस्तुर अन्तिम मिति :- च...
30/03/2023

लोकसेवा आयोग खरिदार पदको फारम भर्ने मिति थप सम्बन्धी सुचना!!
आवेदन दिने अन्तिम मिति:- चैत्र २१
डबल दस्तुर अन्तिम मिति :- चैत्र २८
प्रथम पत्रको परीक्षा :- २०८० भदौ २३ गते
दोस्रो र तेस्रो पत्रको परीक्षावि:- २०८० कात्तिक १७ र १८ गते
फारम भर्न छुटेका परिक्षार्थी हरुले आजै फारम‌ भरेर आफ्नो सित सुनिश्चित गर्नु होस! धन्यवाद।।

Address

Itahari

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779800960562

Website

Alerts

Be the first to know and let us send you an email when Sajilo OnlineSeva posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajilo OnlineSeva:

Share