23/07/2026
🎉🥳 100% COE Approved – Osaka Immigration! 🇯🇵
October Intake 2026 का लागि 大学(日本語別科 )मा आवेदन दिनुभएका सम्पूर्ण विद्यार्थीहरूको COE (Certificate of Eligibility) 100% Approved भएकोमा हार्दिक बधाई! 🎊
तपाईंहरूको मिहिनेत, धैर्यता र समर्पणले आज सफलता प्राप्त गरेको छ। यो जापानमा उज्ज्वल भविष्यतर्फको पहिलो महत्वपूर्ण पाइला हो। 🇯🇵✨अबको शैक्षिक यात्रा सफल, सुखद र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं। 🌸💐
💙 Triangle Trust Educational Consultancy Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
Congratulations to all our students! 🎉🥳
Your dream of studying in Japan is now one step closer to reality!
#大阪短期大学 #日本語別科