सुनसरी,मोरङ,झापा घर जग्गा कारोबार

  • Home
  • Nepal
  • Itahari
  • सुनसरी,मोरङ,झापा घर जग्गा कारोबार

सुनसरी,मोरङ,झापा घर जग्गा कारोबार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुनसरी,मोरङ,झापा घर जग्गा कारोबार, Business, Itahari.

27/08/2025
23/06/2024

घडेरी र घर बिक्री मा।
सुन्दरहरैचा नगरपालिका वार्ड नम्बर ३ मा पुर्ब पश्चिम् राजमार्ग बाट जम्मा ३५० मिटर दक्षिण मा पुर्ब मोहडा भएको बस्तिको बिचमा ११ धुर र ७ धुर घडेरी अनि २"वटा घर बिक्रीमा। साथै सलकपुर बजार बाट दक्षिण १.५" कि. मि मा उत्तर मोहडा भएको ११ धुर घडेरी २०/फीट को बाटो टाली लगएको पनि सस्तोमा मुल्य मा बिक्री मा।

17/05/2024

मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ गछिया।पुर्बपश्चिम् राजमार्ग बाट ४०० मिटर दक्षिण मा पहाडे बस्ती भएको एरिमा १0 धुर मा बनेको घर बिक्रीमा।
Google location 👇️

https://maps.app.goo.gl/R6Ckt7yKMDBfe81d9

13/12/2023

सुन्दरहरैचा नगरपालिका ३ गछिया।पुर्बपश्चिम् राजमार्ग बाट ४०० मिटर दक्षिण पहाडे बस्ती भएको एरिमा १0 धुर ७ धुर मा बनेको घर अनि ७ धुर जग्गा बिक्री छ।
जग्गा प्रती धुर २९०
घर ७ धुर मा बनेको ५२
१० धुर मा बनेको ९३
अन्य जानकारी को लागि फोटो भिडियो गुगल लोकेसन को लागी इनबक्स मा एस एम एस गर्नु होलाल

05/03/2022

मोरङ
गछिया देखि बिराटचौक सम्म मेन रोड बाट दक्षिण तिर सस्तोमा खेतीयोग्य जग्गा अथवा घडेरी चाहियो।बिक्री गर्न चाहनु हुने जग्गा धनी ले सबै विवरण इन्बक्स मा पठाउनु होला।

28/02/2022

जग्गा चाहियो
धनकुटा को डाडा बजार / जोरपाटी एरियामा
पानीको सुबिधा भएको हुनु पर्ने।

झापा भद्रपुर दक्षिण पृथिवीनगर वनियानी सुकुनाडिकी चोक बाट थोरै तलतिर मेन हाईवे अम्मलखुट्टा पुल देखि १५० मिटर पश्चिममा अवस...
30/12/2021

झापा भद्रपुर दक्षिण पृथिवीनगर वनियानी सुकुनाडिकी चोक बाट थोरै तलतिर मेन हाईवे अम्मलखुट्टा पुल देखि १५० मिटर पश्चिममा अवस्थित १ विगाहा जग्गा विक्रीमा छ , डांडा उच्चा घडेरी योग्य जमिन नगद तथा घडेरी , खेतीहरू संग पनि सट्टा पट्टा गर्न ईच्छक महानुभावहरूले सम्पर्क गर्न सक्नु हुनेछ सम्परक नं , 9842148795 , 9807341930

24/11/2021

👉️आवश्यकता
सस्तोमा खेतीयोग्य जग्गा चाहियो।
👉️ स्थान : मोरङ , झापा
खेतीयोग्य जागा हुने ब्याक्ती ले सम्पुर्ण विवरण इन्बक्स मा पठाउनु होला।

घडेरी बिक्रीमामुल्य प्रती धुर १ लाख २०  हजार ।सुन्दरहरैचा न.पा. वार्ड नं.५ बेलगाछी।पुर्ब पश्चिम् राजमार्ग बाट ९०० मिटर उ...
06/09/2021

घडेरी बिक्रीमा
मुल्य प्रती धुर १ लाख २० हजार ।
सुन्दरहरैचा न.पा. वार्ड नं.५ बेलगाछी।
पुर्ब पश्चिम् राजमार्ग बाट ९०० मिटर उत्तर मा।
क्षेत्रफल :१०.५ /९.२५ /
थप जानकारी क लागि👉️📳 009779817991055

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when सुनसरी,मोरङ,झापा घर जग्गा कारोबार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category