Ghardailo sewa Pvt.Ltd

Ghardailo sewa Pvt.Ltd local online shopping

29/09/2013

local online shopping

20/09/2013

पूर्वाञ्चल क्षेत्रमै पहिलो पल्ट ghardailosewa.com नामक अनलाईन सफिङ्ग संचालन

इटहरी घरदैलो सेवा प्रा.लि द्वारा पूर्वाञ्चल क्षेत्रमै पहिलो पल्ट www.ghardailosewa.com नामक अनलाइइन सपिङ्ग संचालनमा ल्याएको छ । उक्त वेभसाईट मा दैनिक उपभोग्य सामानहरु, लल्ताकपडा, स्पोष्टस, पेय पदार्थ लगायत विभिन्न सामनहरु रहेको जानाईएको छ । उक्त वेभसाईट मार्फत घरमै वसि सामान अUNTITLED-1र्डर गर्न सकिनेछ । यसको सेवा को कार्यक्षेत्र ईटहरी नगरपालीका तथा आसपासका क्षेत्रहरुका रहेका जानकारी दिइयो । साथै घरमै बसीबसी बिजुली, पानी, टेलिफोनको बिल तिर्न, टिकट बुक गर्न लगायतका सुविधा दिने संस्थाले जनाएको छ ।

उक्त साइटले दशैं तिहारको किनमेललाई सजिलो बनाउन खसी तथा बोका पनि अनलाईनमार्फत विक्री गर्ने जनाएको छ । सामान अर्डर गरेको १ घण्टा भित्र डेलीभरी दिईने तथा विहान ८ देखी बेलुका ८ बजे सम्म अर्डर लिइने कम्पनीले जनाएको छ । साथै इन्टरनेटका अलवा फोन तथा एस.एम.एस मार्फत पनि सामान अर्डर गर्न सकिने जनाईएको छ । यसको सेवा क्र.म.स. धरान तथा विराटनगरमा बढाईने कम्पनीका अध्यक्ष प्रतिक्षण दाहालले जनाएको छन् ।

Address

Itahari
977

Alerts

Be the first to know and let us send you an email when Ghardailo sewa Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share