Sima Required Consultancy Pvt.Ltd Itahari

Sima Required Consultancy Pvt.Ltd Itahari Education Consultant for Japan, Korea, UK,Australia,Canada,France,Denmark &USA. IELTS&PTE|| Language.

05/08/2024
25/07/2024
31/05/2024

इटहरीको Sima Abroad Study तथा Skybird Education को सहकार्यमा शैक्षिक मेला आयोजना गरिने भएको छ।
काठमाडौंमा मुख्य कार्यालय रहेको सिमाको इटहरी शाखाले मेलाको आयोजना गर्न लागेको हो। मेलामा अमेरिका,क्यानडा, बेलायत,जापान र दक्षिण कोरियाको विभिन्न विश्वविद्यालयका प्रतिनिधि एवम् परामर्शदाता ले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि परामर्श र शुझाव प्रदान गर्नुहुनेछ।

विद्यार्थीलाई मेलामा वैदेशिक शिक्षा र छात्रवृत्ति लगायतका विषयमा जानकारी दिने र उपस्तिथि जनाउने विद्यार्थी लाई विभिन्न भाषा कक्षामा पुर्ण छुट एवम आँशिक छुट प्रदान गरिने छ। मेला जेष्ठ २४ गते बिहिवारका दिन इटहरी स्थित धरान लाइनमा सिमाको कार्यालयमा आयोजना गरिनेछ।।
थप जानकारी को लागि- ०२५५९०२२८, ९८१९०८९५१८, ९८५२०८१७८१ मा सम्पर्क गर्न सक्नुहुनेछ।।

Address

Aaitabare Line 06
Itahari
56705

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Sima Required Consultancy Pvt.Ltd Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share