03/07/2026
व्यवसायीका समस्या नजिकबाट बुझेको छु। समाधानमुखी, पारदर्शी र सबैलाई समेट्ने नेतृत्व दिन उम्मेदवारी दिएको हुँ।
उद्योग वाणिज्य संघ, इटहरीको अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार
गायत्री कटवाल भण्डारी
तथा सम्पूर्ण स्वतन्त्र प्यानललाई
भारी मतले विजयी गराऔं।