3D Engineering Consultancy

3D Engineering Consultancy This is an engineering consultancy which deals with civil engineering related drawing, design, estimating, supervision, valuation, Surveying & many more..

बिजयादशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको हार्दिक शुभकामना।                  Er. Suman BhattaraiManaging Director 3D...
12/10/2021

बिजयादशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको हार्दिक शुभकामना।

Er. Suman Bhattarai
Managing Director
3D ENGINEERING CONSULTANCY
Itahari, sunsari, Nepal

15/01/2020

सम्पुर्णमा माघेसंक्रातीको शुभकामना🌹3D Engineering Consultancy परिवार इटहरी-६, सुनसरी ।
Er.Suman Bhattarai
Sub-Er.Ashok Dhamala

3D design by:- Ashok DhamalaUse software :- .Auto_CAD_2007                              .Sketch_up_2017Owner:-    Manita...
28/11/2019

3D design by:- Ashok Dhamala
Use software :- .Auto_CAD_2007
.Sketch_up_2017
Owner:- Manita Karki
Location:- Itahari_5/Nga

नोट: Office पहिला भएको कोठा देखि एउटा कोठा पिछाडी सरेको कुरा सम्पुर्णमा जानकारी गर्दछौ ,
3D ENGINEERING CONSULTANCY परिवार इटहरी_६ , सुनसरी ।
Er. Suman Bhattarai
contact number:- 9842147572

आ-आफ्नो कामको सिलसिलामा देश तथा विदेशका जुन सुकै कुना काप्चामा छरिएर रहनु भएका सम्पुर्ण नेपाली  आमा-बुबा , दाजु-भाइ , दि...
02/10/2019

आ-आफ्नो कामको सिलसिलामा देश तथा विदेशका जुन सुकै कुना काप्चामा छरिएर रहनु भएका सम्पुर्ण नेपाली आमा-बुबा , दाजु-भाइ , दिदीबहिनी लगाएत सम्पुर्णमा सधै सुख , शान्ती र उत्तोरतर प्रगतिको कामना गर्दै नेपालिहरुको महान चाड (विजय दशमी२०७६)को अनगिन्ती शुभकामना व्यक्त गर्दछौ ।🌹

3D Engineering Consultancy Itahari-6 , Sunsari

Suman Bhattarai
Ashok Dhamala

Owner :- Mukti Dahal location :- Itahari-5 , Sunsari 3D design by :- Ashok Dhamala
11/08/2019

Owner :- Mukti Dahal
location :- Itahari-5 , Sunsari
3D design by :- Ashok Dhamala

3D design by:- Ashok Dhamala
13/05/2019

3D design by:- Ashok Dhamala

design by:- Suman Bhattarai3D Design by:- Ashok Dhamala
05/05/2019

design by:- Suman Bhattarai
3D Design by:- Ashok Dhamala

Owner:- Ishwor Bhattarai Location:- Itahari-5 , Sunsari3D Design by:- Ashok Dhamala
25/04/2019

Owner:- Ishwor Bhattarai
Location:- Itahari-5 , Sunsari
3D Design by:- Ashok Dhamala

आधुनिक , भुकम्प प्रतिरोधात्मक , कम लागतमा निर्माण हुने घर , भवनको नक्सा बनाउन तथा इन्जिनियरिङ सम्बन्धि सम्पुर्ण काम गर्न...
22/04/2019

आधुनिक , भुकम्प प्रतिरोधात्मक , कम लागतमा निर्माण हुने घर , भवनको नक्सा बनाउन तथा इन्जिनियरिङ सम्बन्धि सम्पुर्ण काम गर्न चाहादै हुनु हुन्छ , यदि त्यस्तो हो भने अब ढुक्क हुनुस तपाई हाम्रै सहर इटहरीमा बिगत लामो समयदेखी तपाहरुको सेवामा रहदै आएको 3D Engineering Consultancy ।
Suman Bhattarai
Ashok Dhamala

नयाँ वर्ष २०७६ को आमा-बुबा , दाजुभाइ , दिदिबहिनी , गुरुवर्ग , आफन्तजन तथा सम्पुर्णमा  उत्तोरतर प्रगति र सुस्वास्थ दिर्घा...
13/04/2019

नयाँ वर्ष २०७६ को आमा-बुबा , दाजुभाइ , दिदिबहिनी , गुरुवर्ग , आफन्तजन तथा सम्पुर्णमा उत्तोरतर प्रगति र सुस्वास्थ दिर्घायुकोको कामना गर्दै हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछौ । थ्रीडि इन्जिनियरिङ कन्सलटेन्सी परिवार साथै ए वान जापानीज तथा कोरिएन भाषा केन्द्र परिवार ।🌹

इटहरी उप-महानगरपालिका गेट छेउ इटहरी-०६ , सुनसरी

देश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपाली आमा-बुबा , दिदिबहिनी , दाजुभाइ , इष्टमित्र तथा आफन्तजनहरुमा वडा दशै २०७५ को हा...
18/10/2018

देश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपाली आमा-बुबा , दिदिबहिनी , दाजुभाइ , इष्टमित्र तथा आफन्तजनहरुमा वडा दशै २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 3D engineering consultancy परिवार इटहरी-०६ , सुनसरी🌹🌹🌹🌹✌

आउदै गरेको नेपाली दिदिबहिनीहरुको महान चाड हरितालिका तिज २०७५ को देश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दिदिबहिन...
09/09/2018

आउदै गरेको नेपाली दिदिबहिनीहरुको महान चाड हरितालिका तिज २०७५ को देश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दिदिबहिनीहरुमा सुस्वास्थ दिर्घायुकोको कामना गर्दै हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछौ । 3D engineering consultancy परिवार इटहरी-०६ , सुनसरी🌹✌
Er. Suman Bhattarai
Sub.Er. Ashok Dhamala

Address

Itahari
56705

Website

Alerts

Be the first to know and let us send you an email when 3D Engineering Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share