AKM Group of Company Pvt. Ltd.

AKM Group of Company Pvt. Ltd. AKM Group of Company is a herbal & food supplement supplier offering financial benefits to promoters.

12/08/2024

सम्पुर्ण ग्राहक बर्ग, कम्पनिमा कार्यरत बितरक, शुभचिन्तक हरुमा सादर निमन्त्रणा !!!
तपाई हाम्रो यस एकेएम ग्रुप अफ कम्पनि प्रालिले निरन्तर नेपालि उत्पादन हरुलाई पर्वधन गर्दै आईरहेको छ तथापि अझ ससक्त रुपमा कम्पनिले नया कार्ययोजनाको साथमा ग्राहक बर्ग तथा बितरक लाई थप कार्य गर्नको लागि साथै आफ्नु आम्दानीलाई वृद्धि गर्न सहजता हुने भएकोले सम्पुर्णमा बिशेश उपस्तिथिको लागि हार्दिकता पुर्वक निमन्त्रणा गर्दछौ ।

मिति :- २०८१ श्रावण २९ गते मंगलवार
समय :- बिहानको ठिक ११ बजे
स्थान :- एकेएम ग्रुप अफ कम्पनिको कार्यलय
ईटहरि, ४ सुनसरि

२५६८ औ बुद्ध जयन्ती,किराँत समुदायको उभाैली पर्व एवम् चण्डी पूर्णिमाकाे अवसरमा हार्दिक  शुभकामना ।
23/05/2024

२५६८ औ बुद्ध जयन्ती,किराँत समुदायको उभाैली पर्व एवम् चण्डी पूर्णिमाकाे अवसरमा हार्दिक शुभकामना ।

हार्दिक निमन्त्रणा 🙏
08/04/2024

हार्दिक निमन्त्रणा 🙏

हिजो मिति २०८०-११-०३ गतेका दिन कम्पनि ले आयोजना गरेको कार्य योजना प्रदशन तथा उत्पेरणात्मक कार्यक्रम मा प्रमुख अतिथि पुर्...
16/02/2024

हिजो मिति २०८०-११-०३ गतेका दिन कम्पनि ले आयोजना गरेको कार्य योजना प्रदशन तथा उत्पेरणात्मक कार्यक्रम मा प्रमुख अतिथि पुर्व पर्यटन मन्त्री आदरणीय लक्ष्मण तिवारि, यसै गरि बिशिस्ट अतिथि पुर्व उधोग बाणिज्य सचिव आदरणीय उमेस दाहाल , उधोग बाणिज्य सदस्य ढुन्डि राज गुरागाइ, तेह्रथुम सुनसरि सरोकार मन्चका सचिव साथै पुर्वाअन्चल डेन्टरल का सन्चालक केशब रिमाल, आरोग्य आयुर्वेद का सन्चालक जि पि तिवारि ,पोजेटिभ मिडिया ग्रुप का सन्चालक प्रेम गुरागाइ , ब्याबसायि सुगेन्द्र मन्डल , कबिता ओलि मैनालि, मनोज राजबन्सि लगायत कम्पनिका शेयर सदस्य कम्पनि एचआर डिपाट्मेन कार्यक्रम सम्योजक रस्मिता दाहाल ग्राहक तथा शुभचिन्तक हरुमा यहाहरुको अमुल्य उपस्तिथिका लागि एकेएम ग्रुप अफ कम्पनि परिवार आभर प्रकट गर्दछ । यसैगरि यहाहरुको साथ सपोर्ट रहिरनेछ भन्ने आशा गर्दछौ 🙏🙏🙏

केही नया पन आभास हुने पृथक कार्यक्रम,समय मिलाएर आउनुस है ।
10/02/2024

केही नया पन आभास हुने पृथक कार्यक्रम,
समय मिलाएर आउनुस है ।

शुभकामना !!
15/01/2024

शुभकामना !!

14/12/2023

पौष ७ गते सनिवार डा. तारा जि र एकेएम ग्रुपको साथ बाट नछुट्नुस है.. !

सुवर्ण अवसर !!!हामी बाँच्नकै लागि सबथोक गर्छौं तर बाँच्नै बिर्सर्न्छौ,बाँच्नुको नाममा हामी मरिरहेका छौं,सफलता पाउने आशाम...
12/12/2023

सुवर्ण अवसर !!!

हामी बाँच्नकै लागि सबथोक गर्छौं तर बाँच्नै बिर्सर्न्छौ,बाँच्नुको नाममा हामी मरिरहेका छौं,सफलता पाउने आशामा हामी अल्प ज्ञानमा कुदिरहेका छौ,हरेक दिन नयाँ जोश उमंगमा हामी दौडिरहेका छौ, तथापी केही सोचे जस्तो भएको छैन जस्तो तपाईंलाई लाग्दैछ❓त्यसो हो भने अब चिन्ता नलिनुहोस् ❌
⭐हाम्रो यश एकेएम ग्रुप अफ कम्पनी प्रा.लि.ले तपाईंको सफलताको पाईलामा सहजता प्रदान गर्नका लागि नेपालकै उर्जाशील मोटिभेसनल स्पिकर आदरणीय व्यक्तित्व
👉⭐डा. तारा जि💪 द्वारा यहि पौष महिनाको ७ गते शनिबारको दिन ज्ञानवर्धक तथा उत्प्रेरणात्मक सेसन सञ्चालन गर्ने भएको छ त्यसकारण पौष ३ गतेभित्र आफ्नो नाम अनिवार्य रूपमा दर्ता गराई सक्नु हुन जानकारी गराउँदछौं!!

नोट :- कार्यक्रममा उपस्थित हुन चाहनुहुने ब्यक्तिले अनिवार्य रुपमा HR संग सम्पर्क गरी आफ्नो नाम दर्ता गराउनु होला!!

अफिश सम्पर्क :- ०२५५९०२३२
एच आर सम्पर्क :- ९८६७७५८४०५
:- ९८०१९९३०४१

HR Department
AKM Group Of Company

एकेएम ग्रुप अफ कम्पनीबाट हाम्रा सेयर सदस्य,लिडर तथा उपभोक्ता लाई ३ दिने ताप्लेजुङ पाथीभरा दर्शन भ्रमणमा कैद तस्बिर हरु,स...
06/12/2023

एकेएम ग्रुप अफ कम्पनीबाट हाम्रा सेयर सदस्य,लिडर तथा उपभोक्ता लाई ३ दिने ताप्लेजुङ पाथीभरा दर्शन भ्रमणमा कैद तस्बिर हरु,
सम्पुर्ण समाबेश ब्यक्तितब हरुलाई पाथीभरामाताले सदैब रक्षा गरुन कम्पनिको तर्फबाट उज्वल भबिश्यको कामना गर्दछौ ।

हाम्रो यश एकेएम ग्रुप अफ कम्पनीका संचालक,सेयर सदस्य,एचआर र लिडर्श ताप्लेजुङ पाथीभरा माताको दर्शनमा जाँदै हुनुहुन्छ सम्पु...
30/11/2023

हाम्रो यश एकेएम ग्रुप अफ कम्पनीका संचालक,सेयर सदस्य,एचआर र लिडर्श ताप्लेजुङ पाथीभरा माताको दर्शनमा जाँदै हुनुहुन्छ सम्पुर्णमा सुखद यात्रा साथै मनोकामना पाथीभरा माताले पूरा गरून् भनी शुभकामना ब्यक्त गर्दछौ ।

Address

Itahari/4, Sunsari
Itahari
56705

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 16:00
Saturday 10:00 - 16:00
Sunday 09:00 - 17:00

Telephone

+97725590232

Alerts

Be the first to know and let us send you an email when AKM Group of Company Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AKM Group of Company Pvt. Ltd.:

Share