Today's world

Today's world Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Today's world, Business service, Janakpur.

22/05/2020

This is actual New and media which reveal reality toward us.
It provides us information not decision like ABP, ZEE news of India.

10/05/2020

जागौ नेपाली!! जागौ नेपाली!!
भारतले हाम्रो देशको सिमा मिचिरहेको छ अनि चाइना ले सागरमाथा हाम्रो हो भनिरहेका छन्। ईन्डियालाई चाहेको बुद्ध र चाइनालाई सगरमाथा हो। देशको सार्वभौमसत्ता, अखण्डता माथि यसरी हमला गर्दा सम्बन्धित निकायहरु के हेर्दै छन ? हाम्रो देशका खाते नेताहरू देश बेचिरहेका छन् । आज आयेर भारतले येति सम्म गद्दार गर्दा पनि हामी नेपालीले केही गर्न सकेनौ भने हामी के को वीर नेपाली ?अब यो बिबादको छिटोभन्दा छिटो हामिहरुलेनै सामाधान गर्नै पर्छ ,होइन भने अब आउने हाम्रा नया पुस्तालाई उ त्यो लिम्पियाधुरा,लिपुलेग र कालापानी नेपालकै थियो पहिले भनेर चिनाउने दिन न आउला भन्न सकिन्न ।सबैभन्दा ठूला दोषी हामी नेपाली जनता हौ जसले पटक पटक र पटक पटक लुट्नका लागि त्यही पुराना पार्टी र व्यक्तिलाई भोट दिएर जिताउछौ ।हामीलाई अब नयाँ पार्टी र नयाँ कुशल नेतृत्व चाहिन्छ । अब त जाग नेपाली जनता हो ।यो नालायक निकम्मा सरकार ले केही गरला भन्ने आशा नगरे हुन्छ, अरिंगल बनेर सोझा जनतालाई मार्न तयार छ.
See the history of Nepal about boarder encroachment from beginning.
please share it every where in order to attract attention of concern bodies....

Address

Janakpur

Telephone

+9779863435274

Website

Alerts

Be the first to know and let us send you an email when Today's world posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share