Taxofinance And Business Consulting Pvt. Ltd

Taxofinance And Business Consulting Pvt. Ltd This is the best consulting office of Accounting, Financing and Auditing at Janakpur.

19/11/2024
19/11/2024

OCR work now in Janakpur

27/06/2022

हाम्रा सेवाहरु:
👉नयाँ कम्पनी संस्थापना (दर्ता)
👉बाणिज्य दर्ता
👉घरेलु दर्ता
👉व्यवसाय नविकरण
👉कर सम्बन्धी सेवा
👉 VAT सम्बन्धि सेवा
👉 कम्पनीको वार्षिक अद्यावधिक
👉 कम्पनीको सुरु अवस्थाको जानकारी
👉कम्पनीको नाम परिवर्तन
👉कम्पनीको ठेगाना परिवर्तन
👉कम्पनीको उद्देश्य संशोधन
👉कम्पनीको पुँजी वृद्धि
👉कम्पनीको शेयर किनबेच वा नामसारी
👉 शेयर लगत निकाल्ने
👉कम्पनी खारेजी/बन्द
👉प्रोजेक्टेड लोन प्रपोजल

सम्पर्क नम्बर +977 981-4844116 ,9844028706, 9851226950
ठेगाना : जिराेमाईल, जनकपुरधाम-७, धनुषा

20/06/2022

के तपाईं नयाँ कम्पनी दर्ता गरि आफ्नो व्यवसाय संचालन गर्ने सोचमा हुनुहुन्छ ? आजै हामीलाई सम्पर्क गर्नुहोस्, सुलभ, सरल अनि भरपर्दो माध्यमबाट आफ्नो व्यवसाय दर्ता गर्नुहोस्।।।
सम्पर्क नं: +977 9844028706 , 9851226950, 9814844116
हाम्रा सेवाहरू:
१ व्यावसाय दर्ता
नयाँ कम्पनी दर्ता
वडा, घरेलु तथा उद्योग दर्ता
ट्रेडमार्क तथा पेटेन्ट दर्ता
दर्ता सम्बन्धी अन्य सेवाहरु
२ वार्षिक अधावधिक
३ महिने विवरण
वार्षिक विवरण दाखिला
पुंजी वृद्धि / ठाउँसारी
अपडेट सम्बन्धी अन्य सेवाहरु
३ लेखा सम्बन्धी सेवा
Accounting Management
Financial Statements
लेखा सम्बन्धी अन्य सेवाहरु
४ कर सम्बन्धी सेवा
VAT & e-TDS Entry
Income Tax Filings
कर चुक्ता (Tax Clearance)
कर सम्बन्धी अन्य सेवाहरु
५ व्यवसाय नवीकरण
वाणिज्य नविकरण
उद्योग नविकरण
वडा तथा घरेलु नविकरण
अन्य नविकरण सम्बन्धी सेवाहरु

Send a message to learn more

21/05/2021

जीवनको सुन्दर गणित : एकचोटी ध्यानपुर्बक हेर्नुहोस, बुझनुहोस र सोच्नुहोस। गज्जब!!!
*यदी A, B, C, D, E, F, G, H, I, J, K, L, M, N, O, P, Q, R, S, T, U, V, W, X, Y, Z = 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26

*यानी A to Z को मान यदि यस प्रकार लिएमा जहां :
*A=1, B=2, C=3, D=4, E=5, F=6, G=7, H=8, I=9, J=10, K=11, L=12, M=13, N=14, O=15, P=16, Q=17, R=18, S=19, T=20, U=21, V=22, W=23, X=24, Y=25, Z=26*

*त्यसपछि *
*Hard Work:*
*H+A+R+D+W+O+R+K= 8+1+18+4+23+15+18+11=98%*
*Knowledge:
*K+N+O+W+L+E+D+G+E= 11+14+15+23+12+5+4+7+5=96%*
*Luck:*
*L+U+C+K= 12+21+3+11=47%*

*यी माथिका सबै कुराको हिसाब गर्दा कुनैले पनि 100% स्कोर गर्न सकेन । तर त्यो के होला जस्ले 100% स्कोर गर्न सक्छ ?????*
*Money?? होइन यस्ले 72% गर्छ ।
*Leadership?? होइन यस्ले पनि मात्र 97% नै गर्छ ।
*तब ??*
*जीवनको सबै समस्याको समाधान संभव छ, यदि हाम्रो ATTITUDE या दृष्टिकोण सही छ भने ।
*हो मात्र हाम्रो ATTITUDE ले नै हामिहरुको जीवनलाई गर्न सक्छ 100% सफल ....*
*A+T+T+I+T+U+D+E=*
*1+20+20+9+20+21+4+5 =100%
अत : दृष्टिकोण बदल्नुस, यस्ले सोच बदलिदिन्छ अनी जीवन आफै बदलिन्छ ।
ALWAYS BE POSITIVE & DO POSITIVE

29/12/2019

Address

Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Taxofinance And Business Consulting Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share