Subh Digi Zone Dot Com

Subh Digi Zone Dot Com Here �we help people searching opportunity in �online field and promote �young entrepreneurs

नेपालमा बसेर पनि कसरी एफिलेट मार्केटिङ📈 गर्न सकिएला । यो अभिव्यक्ति सबैलाई आउन सक्छ ।पहिलो कुरा त नेपाली 👪 जनमानसमा एफिल...
04/10/2022

नेपालमा बसेर पनि कसरी एफिलेट मार्केटिङ📈 गर्न सकिएला । यो अभिव्यक्ति सबैलाई आउन सक्छ ।

पहिलो कुरा त नेपाली 👪 जनमानसमा एफिलेट मार्केटिङको बारेमा त्यति धेरै जानकारी पनि छैन ।

एफिलेट मार्केटिङको इतिहाँस भन्ने नै हो भने दुई दशकभन्दा बढि माथि पुगिसकेको छ । तर हामीकहाँ यो बारेमा त्यति धेरै जानकारी छैन ।

इन्टरनेट👨‍💻 को सदुपयोग गरेर जुनसुकै ठाउँबाट पनि सहज तरिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा काम गर्न सकिने एउटा राम्रो अवसर हो एफिलेट ।

⏩जुन काम सिक्न इन्टरनेटमा जहाँ बाट पनि सकिन्छ ।

⏩जुन काम गर्न कम्पनी खोलिराख्नु पर्दैन ।

⏩जुन काम गर्न आफ्नो प्रडक्ट र सर्भिष क्रेट गर्न पर्दैन ।

क्लिकबैंक, जेभिजु, वायिरप्लस जस्ता मार्केट📈मा काम गर्न नेपालीलाई हरेक तवरबाट गाह्रो देखिन्छ । जुन 🌐 विश्वमा एकदमै चलेको कम्पनीहरु हुन् ।

किन गाह्रो ? किनभने पहिलो कुरा त्यहाँ काम गर्न पेमेन्ट 🤔समस्या, एड बजेट पनि ठुलो चाहिने र अर्गानिक वे ले गर्दा एकदमै धेरै समय खर्च गर्नुपर्ने आवश्यकता छ ।

त्यस कारण नेपालमा हामी आफैले नेपाली बजार सुहाउदो छिटो आम्दानी गर्न सकिने खालको प्लेटफर्म लिएर आएका छौ ।

तपाई सिक्न पाउनुहुन्छ । तपाई काम गर्न पाउनुहुन्छ र 📊 रिजल्ट छिटो निकाल्न पाउनुहुन्छ । त्यसको लागि हामीले फ्रि तालिम पनि क्रेट गरेका छौँ ।

इच्छुक हुनुहुन्छ भने म्यासेज 💬 मार्फत सम्पर्क गर्नुहोस् ।

20/09/2022

What is digital marketing?
Digital marketing is the platform where you earn from home at the same time you can promote your business all over world digitally. It's a modern marketing strategy where your less invest more gain.

यूवाहरु उधमशीलतामा अघि आउन जरुरी❗️ छ । 👩‍💻सिक्नु र सिकेको कुरालाई व्यबहार मा उतार्न सक्नु आवश्यकता⭐️ को बिसय हो ।Join Ul...
10/09/2022

यूवाहरु उधमशीलतामा अघि आउन जरुरी❗️ छ । 👩‍💻सिक्नु र सिकेको कुरालाई व्यबहार मा उतार्न सक्नु आवश्यकता⭐️ को बिसय हो ।
Join Ultimate Facebook Marketing :

यूवा👫 वर्गहरुले आफ्नो 👩‍🎓औपचारिक अध्ययन संगै उद्यमशीलता💡 र यसको शैलीको बारेमा सिकिराख्नु जरुरी हुनेछ । दैनिक निश्चित ⌚️स...
08/09/2022

यूवा👫 वर्गहरुले आफ्नो 👩‍🎓औपचारिक अध्ययन संगै उद्यमशीलता💡 र यसको शैलीको बारेमा सिकिराख्नु जरुरी हुनेछ ।
दैनिक निश्चित ⌚️समयमा दैनिक जागिर गर्दै पैसा💵 कमाउने तरिका भन्दा पनि म आफ्नो समयलाई कसरी अझै व्यापक तरिकाले 💪उत्पादनशील बनाउने भनेर सोच्नु नै अबको आवश्यकता हो ।
हामीले यहि कुरालाई 🌟प्राथमिकता दिदै नयाँ 👨‍💻कोर्ष यहाँहरुको माझमा लिएर आएका छौ ।
⭐️अल्टिमेट फेसबुक मार्केटिङ कोर्ष । जोडिनुस् अघि बढ्नुहोस् ।

के हजुर को व्यापार धराप मा छ ?🤔के हजुरलाई  आफ्नो व्यापारको बिज्ञापन गर्न वाधा आइरहेकोछ ?🤔अन्य समाजिक संजाल  मार्फत आफ्नो...
17/07/2022

के हजुर को व्यापार धराप मा छ ?🤔
के हजुरलाई आफ्नो व्यापारको बिज्ञापन गर्न वाधा आइरहेकोछ ?🤔
अन्य समाजिक संजाल मार्फत आफ्नो व्यापारलाई बिज्ञापन गर्दा लागने मोटो खर्चले चिन्तित हुनुहुन्छ ?🤔
✔️हामीलाई अवस्य सम्झनुहोस्।

👉आजै आफ्नो सानो तथा ठुलो व्यापारलाई ''social media marketing '' को सहयताले धेरै भन्दा धेरै नागरिक सम्म पहुचाउनुहोस् ।
👉आफ्नो व्यापार तथा product को लागी उचित ग्राहक रोज्नुस।
👉हजुरको office को लागि social media sites पनि हामीनै बनाएर दिन्छौ।
👉हाम्रो विसेस्ता हरु ….
१. हजुरको business
{ Social media sites }
२. Content writing
८. email /SMS marketing
४. Audio /video ads
६. Content promotion
७. short case study
८. email /sms marketing
९. Free sales training with formula
१०.Free Business upgrade ideas with meeting
👉हामीलाई रोज्नुस र सेवा को अबसर दिनुस
📩📩 Message Me Down 📩📩
, , , , , ,

स्कुल र कलेजको 👨‍🎓पढाईसंगै हरेक यूवावर्गहरुले आफुसंग एउटा 📚बिषय जुन विषयमा आफ्नो दिलचश्पी(प्यासन) 🔥रहोस्, उक्त विषयमा ता...
04/03/2022

स्कुल र कलेजको 👨‍🎓पढाईसंगै हरेक यूवावर्गहरुले आफुसंग एउटा 📚बिषय जुन विषयमा आफ्नो दिलचश्पी(प्यासन) 🔥रहोस्, उक्त विषयमा तालिमहरु गरोस् । सिकोस् । जुन बिषय केहि हदसम्म श्रृजनशील 💡र उत्पादनशील पनि होस् । जुन कुराले बजारको समस्या ⚠️समाधान गर्न काम गरोस् । त्यो ज्ञान, विवेक र बुद्धिको 🧠विकास गर्ने हो भने 🌟अवसर पछ्याइराख्न पर्दैन, अवसरले तपाईलाई 👈पछ्याउछ । त्यतिखेर तपाईले एउटै मात्र काम गर्ने हो समयको व्यवस्थापन ⌚️।
हामीले यहि कुरालाई 🌟प्राथमिकता दिदै नयाँ 👨‍💻कोर्ष यहाँहरुको माझमा लिएर आएका छौ ।
⭐️अल्टिमेट फेसबुक मार्केटिङ कोर्ष । जोडिनुस् अघि बढ्नुहोस् ।

02/03/2022

सोसल मिडिया मेनेजर👨‍💻 बन्न चाहानेहरुको लागि 🥳खुशीको खबर
नेपाली भाषामा तयार गरिएको पहिलो पटक फेसबुक संग सम्बन्धित 🌟विशेष तालिममा यहाँहरुलाई खुशीको खबर

फेसबुक को माध्यमबाट कुनै पनि बिजनेश कम्पनीको 📣प्रमोशन गर्नको लागि उत्कृष्ट प्रोफाइल निर्माण,कन्टेन्ट निर्माण✍️ र त्यसलाई अत्याधिक जमातमा कसरी पु¥याउने । यो बिषयमा यदि तपाई सिक्न चाहानुहुन्छ भने हामीले यहाँको माझमा लिएर आएका छौ : 🌟फेसबुक मार्केटिङ इलाइट कोर्ष ।

आउनुहोस् । सामेल हुनुहास् ।👨‍💻 सोसल मिडिया मेनेजर बन्नको लागि एउटा नयाँ गोरेटो👣 खन्नुहोस् ।

30/09/2021

सोसल मिडिया मेनेजर👨‍💻 बन्न चाहानेहरुको लागि 🥳खुशीको खबर
नेपाली भाषामा तयार गरिएको पहिलो पटक फेसबुक संग सम्बन्धित 🌟विशेष तालिममा यहाँहरुलाई खुशीको खबर

फेसबुक को माध्यमबाट कुनै पनि बिजनेश कम्पनीको 📣प्रमोशन गर्नको लागि उत्कृष्ट प्रोफाइल निर्माण,कन्टेन्ट निर्माण✍️ र त्यसलाई अत्याधिक जमातमा कसरी पु¥याउने । यो बिषयमा यदि तपाई सिक्न चाहानुहुन्छ भने हामीले यहाँको माझमा लिएर आएका छौ : 🌟फेसबुक मार्केटिङ इलाइट कोर्ष ।

आउनुहोस् । सामेल हुनुहास् ।👨‍💻 सोसल मिडिया मेनेजर बन्नको लागि एउटा नयाँ गोरेटो👣 खन्नुहोस् ।

इन्टरनेट तथा 📲सामाजिक सञ्जालहरुको प्रयोगकर्ता दिनानुदिन बढिरहेको छ । करोडौको संख्यामा सामाजिक सञ्जालसंग जोडिएको सन्दर्भम...
30/09/2021

इन्टरनेट तथा 📲सामाजिक सञ्जालहरुको प्रयोगकर्ता दिनानुदिन बढिरहेको छ ।

करोडौको संख्यामा सामाजिक सञ्जालसंग जोडिएको सन्दर्भमा कुनै पनि व्यवसायीक 📣बिज्ञापन तथा मार्केटिङ कसरी गर्ने भन्ने बिषय अहिलेको 🌟आवश्यकताको बिषय हो ।

तपाईलाई कुनै प्रडक्ट सहज तरिकाले बिक्रि गर्न परेमा
कुनै कम्पनीको प्रर्वधन गर्न परेमा
कुनै ब्राण्डलाई 👨‍💻डिजिटल प्रमोशन गर्न परेमा

तपाईलाई आवश्यक पर्छ, डिजिटल मार्केटिङ सम्बन्धि ज्ञान🧠 ।

यस्तै कुरालाई मध्यनजर गरेर हामीले एउटा उत्कृष्ट 🆓निःशुल्क अनलाइनमा आधारित 🌟इन्टरनेट मार्केटिङ सम्बन्धि तालिम निःशुल्क तयार गरेका छौ ।

इच्छुकले 📩सम्पर्क गर्न सक्नुहुनेछ ।

डिजिटल मार्केटिङ भित्र एउटै मात्र काम फेसबुक को बिषयमा राम्रो अध्ययन👨‍🏫 गर्न सक्ने हो भने इन्टरनेटमा भरपुर 💼कामहरु लिन स...
30/09/2021

डिजिटल मार्केटिङ भित्र एउटै मात्र काम फेसबुक को बिषयमा राम्रो अध्ययन👨‍🏫 गर्न सक्ने हो भने इन्टरनेटमा भरपुर 💼कामहरु लिन सकिन्छ ।

फेसबुक को माध्यमबाट कुनै पनि कम्पनीको प्रडक्टहरुलाई 📣प्रमोट गर्न सहज हुन्छ ।

तपाई कामको 🔎खोजि गरिराख्नुभएको छ भने यो बिषयको बारेमा गहन तरिकाले अध्ययन र अभ्यास गर्दै अघि बढ्ने हो भने निकै 👌राम्रो प्रगति हुनेछ ।

हामीले यहाँको माझमा 🌟फेसबुकको माध्यमबाट कसरी मार्केटिङ सम्बन्धि काम गर्न सकिन्छ यो बिषयमा एक 🆓निःशुल्क तालिमको व्यवस्था गरेका छौ ।

यदि तपाई पनि सिक्न 🤩इच्छुक र अघि बढ्न चाहानुहुन्छ भने 📩म्यासेजमार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

Address

Janakpur
45600

Telephone

+9779812168507

Website

Alerts

Be the first to know and let us send you an email when Subh Digi Zone Dot Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Subh Digi Zone Dot Com:

Share