Janaki Net Link Pvt.Ltd

Janaki Net Link Pvt.Ltd "Stay Connected, stay ahead"

31/12/2025
23/07/2025

प्रिय ग्राहकवर्ग,

डिभाइस परिवर्तनको कारणले निम्न स्थानहरूमा इन्टरनेट सेवा लगभग १ घण्टासम्म बन्द रहने जानकारी गराउन चाहन्छौं:
१. भररिया
२. खरियानी
३. तरही
४. इठर्वा
५. बैदेही
६. धनौजी कट्टैया
७. गौडाहा

यो असुविधाका लागि हामी क्षमाप्रार्थी छौं।
तपाईंको धैर्य र सहयोगको लागि धन्यवाद।

– जनकी केबल टिभी नेटवर्क प्रा.लि.

📢 रोजगारीको अवसर !पद: एरिया कलेक्टर (Full-Time)कम्पनी: जनकी नेट लिंक प्रा.लि.स्थान: जनकपुर, नेपालउद्योग: इन्टरनेट तथा IP...
17/06/2025

📢 रोजगारीको अवसर !

पद: एरिया कलेक्टर (Full-Time)
कम्पनी: जनकी नेट लिंक प्रा.लि.
स्थान: जनकपुर, नेपाल
उद्योग: इन्टरनेट तथा IPTV सेवा प्रदायक

हामी हाम्रो टिममा इमानदार, सक्रिय र जिम्मेवार एरिया कलेक्टर खोज्दैछौं।

🔑 मुख्य जिम्मेवारीहरू:

तोकिएको क्षेत्रभित्र ग्राहकहरूलाई महिनावारी शुल्क संकलन गर्न जाने।

भुक्तानी रसीद प्रदान गर्ने र दैनिक विवरण अभिलेख राख्ने।

लेखा र ग्राहक सेवा टिमलाई नियमित रिपोर्ट गर्ने।

ग्राहक सन्तुष्टि र सुझाव संकलनमा सहकार्य गर्ने।

✅ योग्यता:

न्यूनतम +2 (इंटरमिडिएट) उत्तीर्ण।

इमानदार, समयपालक र फिल्डमा काम गर्न सक्षम।

राम्रो सञ्चार क्षमता र शिष्ट व्यवहार।

दुई पांग्रे सवारी and चालक अनुमति पत्र (लाइसेन्स) भएकोलाई प्राथमिकता।

📩 आवेदन दिनुहोस्:

आफ्नो अपडेटेड CV इच्छाइएको पद उल्लेख गरेर निम्न इमेलमा पठाउनुहोस्:
✉️ [email protected]/[email protected]
वा सम्पर्क गर्नुहोस्: 📞 9801668784 / 9801668216

Address

PWQH+M57, Mantralaya Road
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Janaki Net Link Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share