29/05/2026
✨ गणतन्त्र दिवसको हार्दिक शुभकामना ✨
स्वतन्त्रता, समानता र लोकतान्त्रिक मूल्यलाई अझ मजबुत बनाउँदै
समृद्ध र विकसित नेपालको निर्माणमा सबैले आ-आफ्नो जिम्मेवारी निभाऔं । ❤️
गणतन्त्रले दिएको अधिकार, अवसर र स्वतन्त्रताको सम्मान गर्दै
राष्ट्रप्रेम र एकताको भावना सधैं कायम रहोस् ।
💙 Maa Janaki Computer & Electronics परिवारको तर्फबाट
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना । 🙏
📍 Shiv Chowk, Janakpur
📞 9801650075 / 9844052570
#गणतन्त्रदिवस
#जयनेपाल
#नेपाल