जनकपुर धाम

जनकपुर धाम Save Madhesh // Safe Madheshi

15/04/2026

जुड़शीतल पाबैन के शुभकामना 🙏
जुड़ल रहू , जुड़ायल रहू!!
जय शियाराम 🚩🚩

15/04/2026

नववर्ष २०८३ एवं जुडशीतल पर्वको हार्दिक शुभकामना!🚩
#जुडशीतल मिथिला संस्कृतिको सुन्दर र अर्थपूर्ण पर्व हो
नयाँ वर्षको भोलिपल्ट अर्थात बैशाख २ गते मनाइने यस पर्वले शीतलता, शान्ति र आशीर्वादको सन्देश दिन्छ
आजको दिन
गाउँ घरका ठूला व्यक्तिहरूले साना सदस्यहरूको टाउकोमा चिसो पानी हालेर आशीर्वाद दिनुहुन्छ
“वासी खाना (अघिल्लो दिन पकाइएको खाना) खाने चलन छ
🌳 बिरुवामा पानी हालेर प्रकृतिप्रति माया देखाइन्छ
👉यो पर्वले हामीलाई सिकाउँछ
प्रकृतिलाई माया गरौं
वातावरण जोगाऔं
👉परिवारसँगको सम्बन्ध अझ बलियो बनाऔं ❤️
सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् मेरो तर्फबाट यही कामना! 🙏

बुर्का लगाउ सबै ठाउँ निर्ध्क जाउ एस ई ई (see)परीक्षामा नक्कली परीक्षार्थी पक्राउ चैत २४ गते,इनरुवा । जिल्ला सुनसरीको भोक...
08/04/2026

बुर्का लगाउ सबै ठाउँ निर्ध्क जाउ
एस ई ई (see)परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

चैत २४ गते,इनरुवा । जिल्ला सुनसरीको भोक्राहानरसिंह गाउँपालिका वडा नं.–०४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) अन्तर्गत सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी फेला परेकी छन्।

मंगलबार बिहान करिब १०:१५ बजे जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले परीक्षा केन्द्रमा निरीक्षण गर्ने क्रममा जामिआ इस्लामिया विद्यालयकी परीक्षार्थी सलमा अजहर (सिम्बल नम्बर ०१००९५२६-X) को सट्टामा परीक्षा दिइरहेकी २० वर्षीया नुसरत बानो फेला पारेको हो।

अनुगमनका क्रममा शंकास्पद देखिएपछि जाँच गर्दा उनी नक्कली परीक्षार्थी भएको पुष्टि भएपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी चौकी चिरौली चोकबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

07/04/2026

केही दिनअघि कपिलवस्तु जिल्ला को बरगदामा हिन्दुहरुको मन्दिरमा मुस्लिम द्वारा तोडफोड भएको कारणले शान्तिपूर्ण आन्दोलमा प्रह...
06/04/2026

केही दिनअघि कपिलवस्तु जिल्ला को बरगदामा हिन्दुहरुको मन्दिरमा मुस्लिम द्वारा तोडफोड भएको कारणले शान्तिपूर्ण आन्दोलमा प्रहरीको गोली लागेर घाइते भएका अरुण यादव भाईको उपचारका क्रममा आज मृत्यु भएको दुःखद खबर सुन्न पाइयो।
भगवानले दिवंगत आत्मालाई शान्ति प्रदान गरून् र शोकाकुल परिवारलाई यो पीडा सहने शक्ति दिऊन्।
हार्दिक श्रद्धाञ्जली। 😭

22/03/2026

#कपिलबस्तु जिहादी हरु द्वारा मन्दिर तोड़फोड़...

👉कपिलवस्तु जिल्लामा हिन्दू माथि गोली प्रहार  बिरुद्ध हिन्दू सम्राट सेना काे प्रेस विज्ञप्ती 🚩
22/03/2026

👉कपिलवस्तु जिल्लामा हिन्दू माथि गोली प्रहार बिरुद्ध हिन्दू सम्राट सेना काे प्रेस विज्ञप्ती 🚩

Address

Janakpurdham, Dhanusha
Janakpur
45600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 08:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when जनकपुर धाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share