04/10/2026
📢 **महत्त्वपूर्ण सूचना | RATE INCREASE ALERT** ⚠️
आदरणीय ग्राहकवर्ग,
हाल हामिलाइ प्राप्त समाचार र सुचना अनुसार भोलि सोमबार (5oct 2026/19 Ashwin2083) देखि नेपालका विभिन्न ISP कम्पनीहरूको इन्टरनेट शुल्क/रिचार्ज दरमा वृद्धि हुने सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्राप्त भएको छ।
हाल कायम रहेको शुल्कमै इन्टरनेट सेवा निरन्तरता लिन चाहनुहुने सम्पूर्ण ग्राहकज्यूहरूलाई आजै आफ्नो Internet Recharge/Booking गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏
⚠️ महत्त्वपूर्ण सूचना
सम्भावित मूल्यवृद्धि हाम्रो कम्पनीमा मात्र नभई सम्बन्धित ISP सेवाहरूमा समेत लागू हुने जानकारी प्राप्त भएको छ। त्यसैले मूल्य वृद्धि हुनुअघि नै Recharge/Booking गरी आफ्नो सेवा सुरक्षित गर्नुहुन अनुरोध गर्दछौँ।
आजै Recharge गर्नुहोस्, सम्भावित बढेको शुल्कबाट बच्नुहोस्। 🙏
धन्यवाद।