23/01/2022
१नं प्रदेस झापाको विभिन्न ठाऊहरुमा सेक्युरिटी गार्डकाे आवश्यकता
1. सेक्युरिटी गार्ड - महिला/पुरूष - 40
2. Security Supervisor -4
3. Area Security Manager -1
इच्छूक उमेद्धारहरुले तलको ठेगानामा सम्पर्क गर्नुहोला ।
Messenger बाट पनि आफ्नो नाम र फोन नम्बर टिपाउन सक्नुहुन्छ ।
ईमेल मार्फत आफ्नो Bio-data हामीलाई पठाउन सक्नुहुन्छ ।
कोब्रा सेक्युरिटी सर्भिस प्रा. लि.
फोन : +977-023583966/9851278636
ईमेल :[email protected]