Samjana Raya

Samjana Raya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samjana Raya, Business service, Jhapa, Jhapa District.

26/02/2021

तिमी संगै भएर भाग्य बदल्न मन छ !
दुनियाँ को हेर्ने दिष्ट्टी होइन 🙄
❤️

19/11/2020

जिन्दगीको कथा लेख्ने अधिकार हामीलाइ कहाँ मिल्छ र जन्मबाट नै भाबीले लेखिदिएको हुन्छ । जहाँ मिलन बिछोड, माया घृणा सबथोक भैरहन्छ । पाउनु गुमाउनु यो सास रहुन्जेल सबैलाइ परिरहन्छ, त्यसैले मैले उसलाइ पाएन भनेर मन नदुखाउ आँखा बन्द गरेर सोच त तिमीलाइ पनि त कसैले नपाएको हुन सक्छ नि होइन र.?☺️

🤣mention garum ta😃
23/10/2020

🤣mention garum ta😃

MY FIRST PHONE❤️❤️
23/10/2020

MY FIRST PHONE❤️❤️

18/10/2020

तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ ।
आफ्नो परिचय तिमी आफैले बनाऊ ।"❤️❤️

So lovE😍❤️
09/10/2020

So lovE😍❤️

Jumka is love😍😍😘
09/10/2020

Jumka is love😍😍😘

09/10/2020
03/10/2020

उपनि चुप, तिमी पनि चुप, मपनि चुप, अनि बोल्ने को ?
यसरी त हामी छोरी हुनुको अस्तित्व नै मेटिन्छ,
आउ उपनि बोल्छे, तिमी पनि बोल, मपनि बोल्छु
अब हामी आफ्नो दबिएको आवाजलाई बाहिर निकाल्नु पर्छ, अनि त्यहीँ आवाजलाई हतियार बनाएर लड्नुपर्छ ।
😡

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Samjana Raya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share