08/09/2019
“उद्योग , फर्म, कम्पनी , Trading व्यवसाय, सेवा व्यवसाय, ठेक्का व्यवसाय, Hospitals, School & Colleges, NGOs, बैंक तथा बित्तिय संस्था, सहकारी संस्था, अन्य संघसंस्ठा तथा अन्य व्यवसायीहरु र Finance Officer, Accountants, Chartered Accountants, Registered Auditors, लेखापरीक्षक, कर सहयोगीहरुलाई लक्षित गरि राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कर बिज्ञ सि.ए. शेषमणि दाहालका साथमा एक दिने कर तालिम – बिर्तामोड, झापामा "
यस कर अन्तरकृया एबं कर तालिममा सहभागी हुन इच्छुक महानुभाबहरुले सम्पर्क राख्नुहोला । सिट सिमित छ । टिकटका लागी सम्पर्क होला :
बिर्तामोड / भद्रपुर : 9852682437, 9815055507, काकरभिट्टा : 9849982843, दमक: 9860308500, इलाम : 9843701445, 9813962945, फिदिम : 9816987531 ताप्लेजुंग : 985268151
मिति : २८ भाद्र, २०७६ , शनिबार ( Saturday, 14 September, 2019)
समय: बिहान ११ बजे देखि साँझ ५ बजे सम्म
स्थान : आदर्श ब्यान्कुएट (Aadarsha Banquet),भद्रपुर रोड,बिर्तामोड, झापा
शुल्क: रु. २०००/- (तालिम सामाग्री, प्रमाणपत्र, चियाकुकिज र दिउंसोको खाना सहित)
तालिममा छलफल हुने प्रमुख बिषयहरु:
१. आर्थिक ऐन २०७६ ले आयकर, मु.अ.कर र अन्तशुल्क ऐन, नियममा भएका परिवर्तनहरु,
२. हरेक व्यवसायलाई लागू हुने करका बिशेष एबं महत्वपुर्ण व्यवस्थाहरु
३. व्यवसायीहरुले भोगेका कर सम्बन्धि समस्या एबं तिनका समाधानहरु ।
४. संघिय तथा स्थानिय कर कानुनका प्रावधानहरु ।
५. कर कानुनले दिएका छुट तथा सहुलियतहरु उपयोग गरी Tax Planning गरेर कर- दायित्व कसरी कम गर्न सकिन्छ ।
६. मिसम्याच (Mismatch) के हो र कसरी बच्ने ।
७. श्रोतमा कर कट्टि (TDS) सम्बन्धि व्यवहारिक समस्या र तिनको समाधान ।
८. Online VAT return वा Tax Return भर्दा आइपर्ने ब्यबहारिक समस्याहरु
८. भि.सि.टि.एस (VCTS) सम्बन्धमा जानकारी ।
९. सामाजिक सुरक्षा कोष ( Social Security Fund) सम्बन्धि उपयोगी जानकारी ।
१०. विभिन्न कर सम्बन्धि बिषयहरुमा सहभागीहरु संग सिधा एबं खुल्ला छलफल ( Open Floor Discussion Approach)।