22/01/2020
1. अनलाईन मार्केटिङको लागि ठुलोशैक्षिक योग्यताको आवश्यकता पर्दैन।
2. सामान्य नेपालि र अंग्रेजि लेखपढ गर्नसकेमा पुग्छ ।
3. यसमा समयको स्वतन्त्र छ ।
4. जुन समयमा आफुलाई अनुकुल हुन्छ त्यहि समयमा र जुनसुकैठाउमा बसेर यो काम गर्न सकिन्छ ।
5. यसमा अलिकति लगानि गरेर जिबनभर आम्दानि गर्ने अवसर मिल्दछ ।
हामिहरु अवसरको पर्खाइमा हुन्छौं | तर आफ्नो अगाडि आएको अवसरलाइ चिन्न सकिरहेको हुदैनौ । पहिला् म आफैले भन्ने गर्थें कि online marketing गरेर पनि आम्दानी गर्न सकिन्छ र ?
तर आज म भन्छु, आम्दानी गर्न र अनुभव लिनको लागी यसभन्दा राम्रो अवसर के नै हुन सक्छ ?
साच्चै नै खुशी लाग्दो रहेछ | जब आफुले गरेको काममा सफलता मिल्छ र म यहि platform बाट नै अगाडी जान सक्छु भनी ढुक्क हुन सकिन्छ ।
Easy1up येउटा त्यस्तो platform रहेछ | जसले सफलताको साथ, साथै धेरै अनुभव पनि बटुल्न सहयोग गर्दो रहेछ ।यदी तपाई पनि अनलाइन मार्केटिङका गर्न चाहानु हुन्छ भने
म्यासेज गर्नुहोस ।nomber 9814980534