20/11/2025
कर्मचारी आवश्यकता
हामीलाई एक जना कर्मचारी आवश्यकता परेको हुनाले इच्छुकले संपर्क गर्न सक्नु हुनेछ।
यदि कोही पार्ट टाइम काम को खोजीमा हुनु हुन्छ भने बिहान कलेज पढेर बाँकी रहेको समय मा काम गर्छु भन्ने हुनु हुन्छ भने पनि संपर्क गर्न सक्नु हुनेछ
यदि टाढा बाट हुनु हुन्छ भने खाना बस्नको पनि सुविधा रहेको छ
तलब :- आपसी समझदारीमा तय गरिनेछ।
संपर्क नंबर :- 9815185868