27/04/2026
देशलाई नयाँ दिशा दिने सोचका साथ अघि बढिरहनु भएका
B***n ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।
नेतृत्व अझ सशक्त बनोस्,
निर्णयहरू जनताको पक्षमा सधैं दृढ रहून्,
र तपाईंको यात्रा सफलता र प्रेरणाले भरिपूर्ण बनोस्।
जन्मदिनको धेरै धेरै शुभकामना! 🎂