03/09/2025
केही दिन अघि बिर्तामोड २ को एक पार्कको स्विमिङ पुलमा भएको दुखद घटनाको बारे जनमानसमा हेवन वाटर पार्कमा भएको भनी गलत समाचार फैलिएको हुनाले उक्त घटना यश हेवन वाटर पार्क मा न भएको र पार्क नियमीत सन्चालन भै रहेको सबै मा जानकारी गराइन्छ ।Thank you ......