Kurashaki japanese Education Pvt. Ltd.

Kurashaki japanese Education Pvt. Ltd. plz visit ours office any time

28/04/2026
https://forms.gle/w3wS8bzH8WZuVba69शर्तहरू :- 1) फर्म भित्र नेपालीमा लेखिएका कुराहरू ध्यान दिएर पढिदिनुहोला र स्टुडेन्ट ...
13/12/2025

https://forms.gle/w3wS8bzH8WZuVba69

शर्तहरू :-
1) फर्म भित्र नेपालीमा लेखिएका कुराहरू ध्यान दिएर पढिदिनुहोला र स्टुडेन्ट डिटेल्स सही भरि एक्जाम दिनुहोला।
2) Timer Set नगरेको हुनाले सकेसम्म 1 घण्टामा सही एन्सर चुज गरी सबमिट गरिदिनुहोला।
3) टोटल पोइन्ट 250 भएको हुनाले 230 वा 230 सोभन्दा बढी ल्याउनेले मात्र लक्कीड्रमा सहभागी गराइने।
4) लक्कीड्र कुरासाकीको अफिसमा हुनेछ Date: 2025/12/ 26 दिउँसो 3 बजे ।
5) 5 जनालाई Rs. 1000 का दरले दिइनेछ।
6) 1 जनाले 1 पल्ट मात्र एक्जाम दिएको मान्यता हुनेछ।
7) फर्म सबमिट गरी भ्यु स्कोर मा क्लिक गरी आफ्नो नाम देखिने गरी स्क्रिनसट सुरक्षित राख्नुहोला।

नोट: एक्जाममा अरुले सिकाएको मान्यता हुने छैन।

थप जानकारीको लागि 9840129085 मा whatsapp गर्नुहोला, धन्यवाद।

🇯🇵⛩✈️ जापान ! जापान ! जापान !🇯🇵🎓✈️✍️ समयमै आफ्नो Seat सुरक्षित गरी Japan 🇯🇵 मा उच्च शिक्षासंगै उज्वल भविष्य बनाउने तपाईं...
05/06/2025

🇯🇵⛩✈️ जापान ! जापान ! जापान !🇯🇵🎓✈️

✍️ समयमै आफ्नो Seat सुरक्षित गरी Japan 🇯🇵 मा उच्च शिक्षासंगै उज्वल भविष्य बनाउने तपाईंको चाहना पुरा गर्नुहोस् ।

✈️ सपनाको देश जापानमा
April- 2026 Intake को लागी, अधिकतम VISA लाग्न सफल College हरुमा Apply गर्ने सुवर्ण अवसर !

🇯🇵 जापाननै किन ? 🇯🇵

✅ आफुले चाहेको City मा Apply

✅ Low Percentage भएकाले पनि Apply गर्न मिल्ने ।

✅ 5 वर्ष सम्मको Study Gap Accept हुने

✅ सस्तो Tuition Fee भएको School हरुमा Apply गर्न सकिने

✅ Visa Acceptance Ratio उच्च भएको ।

✅ पढाई सकेपछि Working Visa मा Change गर्न मिल्ने ।

✅ ३ बर्षे Bachelor Degree गरेकाले पनि Apply गर्न मिल्ने ।

✅ अरु Country मा Reject भएकाले पनि Apply गर्न मिल्ने ।

✅ झन्झट मुक्त Processing भएको ।

✅ NAT/JLPT पास नभए पनि Apply गर्न मिल्ने ।

✅ सजिलै Part-Time Job पाउन सकिने ।
✅ जुनै Faculty पढेकाले पनि Apply गर्न मिल्ने ।
✅ सुरक्षित, आधुनिक र बहुसांस्कृतिक देश ।

🇯🇵🇯🇵थप जानकारीको लागी🇳🇵🇳🇵
Kurashaki japanese Education Pvt. Ltd.
Damak, Beldagi Road
Viber/Phone No. 9840129085/9825983655

Address

Damak Beldhagi Road-5 Jhapa
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779840129085

Alerts

Be the first to know and let us send you an email when Kurashaki japanese Education Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kurashaki japanese Education Pvt. Ltd.:

Share