The Next Education Consultancy Birtamode

Call Directions Website Contact the business

The Next Education Consultancy Birtamode Empowering brighter futures! The Next Education Consultancy empowers students with expert guidance & personalized support for seamless Study Abroad journeys.

Join our journey - explore the world, and achieve your dreams! The Next Education Consultancy in Birtamode offers expert guidance and support for academic pursuits. Unlock your potential with personalized solutions tailored to your educational aspirations. Let's shape your future together!

🇬🇧🎉 Congratulations, Pujan Rijal, on your UK Student Visa Grant!Your hard work, patience, and determination have finally...
25/10/2026

🇬🇧🎉 Congratulations, Pujan Rijal, on your UK Student Visa Grant!

Your hard work, patience, and determination have finally paid off! ❤️

Wishing you an incredible academic journey filled with success, new opportunities, and unforgettable experiences.

Dream big, aim high, and make us proud! 🎓✈️

Best wishes from The Next Education Consultancy, Birtamode! 💙

25/10/2026

दशैंको उत्सव सकिँदैछ, तर यसले दिएको खुसी, आशीर्वाद र नयाँ आशाहरू हामीसँगै रहनेछन्। 🌕❤️
महालक्ष्मीको आराधना गरिने कोजाग्रत पूर्णिमासँगै फेरि आफ्ना लक्ष्य र जिम्मेवारीतर्फ फर्किने समय आएको छ।
चाडपर्व सकिए पनि सिक्ने यात्रा, मेहनत र भविष्यका सपना निरन्तर अघि बढिरहून्।
The Next Education Birtamode को तर्फबाट कोजाग्रत पूर्णिमाको हार्दिक मंगलमय शुभकामना। 🙏🌸

✨ शुभ कोजाग्रत पूर्णिमा! ✨🌕दशैंको अन्तिम दिनसँगै,घरमा समृद्धि, मनमा शान्ति र जीवनमा खुसी सधैं रहिरहोस्। 🙏💙The Next Famil...
25/10/2026

✨ शुभ कोजाग्रत पूर्णिमा! ✨🌕

दशैंको अन्तिम दिनसँगै,
घरमा समृद्धि, मनमा शान्ति र जीवनमा खुसी सधैं रहिरहोस्। 🙏💙

The Next Family को तर्फबाट हार्दिक कोजाग्रत पूर्णिमाको शुभकामना! 🌸

22/10/2026

😂 कता-कता त THE NEXT बाट भिसा लागिसक्यो जस्तो पनि लाग्छ फेरि! ✈️🤣
अनि याद आउँछ… Application त अझै हाल्नै बाँकी छ! 💀😭
🔥 Hurry up, guys! Your dream destination is waiting, but your application won't submit itself! 😂✈️

21/10/2026

निधारमा टीका, कानमा जमरा अनि मनभरि परिवारको माया र आशीर्वाद। ❤️🌾
विजयादशमी केवल विजयको उत्सव होइन, सम्बन्ध, संस्कार र नयाँ आशाहरू सँगाल्ने विशेष अवसर पनि हो।
हरेक विद्यार्थीको मेहनत सफल होस्, हरेक अभिभावकको सपना पूरा होस् र हरेक परिवारमा खुसी छाओस्।
The Next Education Birtamode परिवारको तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना। 🙏🌺

✨ विजया दशमीको हार्दिक शुभकामना! ✨🌺टीकाको आशीर्वाद, जमराको हरियाली अनि परिवारको मायासँगैहरेक दिनमा खुसी र हरेक यात्रामा ...
21/10/2026

✨ विजया दशमीको हार्दिक शुभकामना! ✨🌺

टीकाको आशीर्वाद, जमराको हरियाली अनि परिवारको मायासँगै
हरेक दिनमा खुसी र हरेक यात्रामा सफलता मिलोस्। ❤️🙏

The Next Family को तर्फबाट हार्दिक मंगलमय शुभकामना!

20/10/2026

🇬🇧 UK Offer Letter Received? But Are You Ready for the NEXT Interview? 👀🎓

Before your UK university issues your CAS, there might be one important step you cannot afford to ignore! ⚠️

🔥 What exactly is a Pre-CAS Interview, and why does it matter for your UK study journey?

🎥 Watch the full video before you face your interview!

20/10/2026

महानवमीमा गरिने पूजा–आराधनाले हाम्रो कर्म, साधन र मेहनतको महत्त्व पनि सम्झाउँछ। 🪔🌺
विद्यार्थीका लागि ज्ञान, सीप र निरन्तर सिक्ने बानी नै भविष्य निर्माणका अमूल्य सम्पत्ति हुन्।
आज सिकेको एउटा सीप भोलि जीवन बदल्ने अवसर बन्न सक्छ।
The Next Education Birtamode को तर्फबाट महानवमीको हार्दिक मंगलमय शुभकामना। 🙏

🌺✨ शुभ महानवमी! ✨🌺दशैंको उमंग, मनभरि खुसी र हरेक कदममा सफलता रहोस्। ❤️🙏The Next Family को तर्फबाट हार्दिक महानवमीको शुभक...
20/10/2026

🌺✨ शुभ महानवमी! ✨🌺

दशैंको उमंग, मनभरि खुसी र हरेक कदममा सफलता रहोस्। ❤️🙏

The Next Family को तर्फबाट हार्दिक महानवमीको शुभकामना!

19/10/2026

🇳🇿 1 Crore Loan to Study a Bachelor’s in NZ? 😳💰
Is it really necessary, or is there something most students don’t know? 👀

🎥 Watch the full video before planning your New Zealand journey!

Address

5th Floor, Hanuman Central, Birtamode/4
Jhapa District
57204

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+97723530359

Alerts

Be the first to know and let us send you an email when The Next Education Consultancy Birtamode posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Next Education Consultancy Birtamode:

Shortcuts

Share