Ghimire Varieties

Ghimire Varieties Stationary, Sunglass, Watch, Gift, Photo, Lamination, Internate etc.

पसल तु-बिक्रीमा ।   बिर्तामाेड, कन्काई राेड स्थित देवी मा.वि. काे गेठै अगाडि चालू अवस्थामा रहेकाे पसल तु-विक्रिमा रहेकाे...
22/02/2026

पसल तु-बिक्रीमा ।
बिर्तामाेड, कन्काई राेड स्थित देवी मा.वि. काे गेठै अगाडि चालू अवस्थामा रहेकाे पसल तु-विक्रिमा रहेकाेले ईच्छुक महानुभावहरुले चाडाे सम्पर्क गर्नुहाेला ।
सम्पर्क : 981-7076625 , 9764460111

देवी मा वि काे तत्कालकाे तस्बिर ।
14/12/2025

देवी मा वि काे तत्कालकाे तस्बिर ।

हार्दिक बधाई !!!श्रीकृष्ण प्रणामी व्यवसायी संघ झापाको अध्यक्ष पदमा निर्वाचित हुनुभएकाेमा आदरणीय ब्यक्तित्व, युवा व्यवसाय...
04/08/2025

हार्दिक बधाई !!!
श्रीकृष्ण प्रणामी व्यवसायी संघ झापाको अध्यक्ष पदमा निर्वाचित हुनुभएकाेमा आदरणीय ब्यक्तित्व, युवा व्यवसायी श्री टहलदास ओली Tahaldash Oli ज्यू लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछाैं !!!

बिगत १३ वर्ष देखि खुदुनावारीमा संचालनमा रहेकाे घिमिरे भेराईटिज बिर्तामाेड स्थित देवी मा.वि. अगाडि सरेकाे छ ।        आज द...
10/07/2025

बिगत १३ वर्ष देखि खुदुनावारीमा संचालनमा रहेकाे घिमिरे भेराईटिज बिर्तामाेड स्थित देवी मा.वि. अगाडि सरेकाे छ ।
आज देखि विधिवत रुपमा स्थापना भई संचालनमा आएकाे घिमिरे भेराईटिजमा खुदुनावारीमा रहँदा पाईने सम्पुर्ण सेवाहरु पाईनेछ। त्यसकाे साथै स्टेसनरीकाे सम्पुर्ण सेवा समेत उपलब्ध छ ।
आज उद्घाटनमा पाल्नुभई हामीलाई हाैसला प्रदान गरिदिनु भएकाेमा सम्पुर्ण आफन्तजन, ईस्टमित्र, छरछिमेक, शुभचिन्तक साथै ग्राहक महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दछाैं ।

सम्पुर्ण ग्राहक महानुभवहरुमा हार्दिक निमन्त्रणा ।       बिगत १३ वर्ष देखि अर्जुनधारा-३, खुदुनावारीमा संचालनमा रहेकाे घिम...
09/07/2025

सम्पुर्ण ग्राहक महानुभवहरुमा हार्दिक निमन्त्रणा ।
बिगत १३ वर्ष देखि अर्जुनधारा-३, खुदुनावारीमा संचालनमा रहेकाे घिमिरे भेराईटिज यहि मिति २०८२ असार २६ गते देखि बिर्तामोड स्थित देवी मा.वि. अगाडि विधिवत रुपमा संचालनमा आउनेकुरा सम्पुर्ण ग्राहक महानुभावहरुमा जानकारी गराउँदै उक्त उद्घाटन कार्यक्रममा उपस्थितिकाे लागि हार्दिक निमन्त्रणा गर्दछाैं ।🙏🙏🙏

घिमिरे भेराईटिजकाे WhatsApp Number परिवर्तन भएकाे हुँदा काेहि ग्राहक महानुभवहरुले कुनै काम परेमा WhatsApp Number: 981-70...
07/07/2025

घिमिरे भेराईटिजकाे WhatsApp Number परिवर्तन भएकाे हुँदा काेहि ग्राहक महानुभवहरुले कुनै काम परेमा WhatsApp Number: 981-7076625 मा सम्पर्क गर्नुहुन अनुराेध छ ।

तु-बिक्रिमा।    अर्जुनधारा-३, खुदुनावारीमा सञ्चालित घिमिरे भेराईटिजमा प्रयाेग भईरहेकाे साेकेसहरु बिक्रीमा रहेकाेहुँदा का...
03/07/2025

तु-बिक्रिमा।
अर्जुनधारा-३, खुदुनावारीमा सञ्चालित घिमिरे भेराईटिजमा प्रयाेग भईरहेकाे साेकेसहरु बिक्रीमा रहेकाेहुँदा काेहि कसैलाई आवस्यक परेमा सुलभ मुल्यमा खरिदकाे लागि सम्पर्क गर्नुहाेला ।
सम्पर्क: 981-7076625

सुचना!                 सुचना!!                    सुचना!!!         बिगत १३ वर्षदेखि खुदुनावारीमा संचालित हाम्राे पसल घिम...
29/06/2025

सुचना! सुचना!! सुचना!!!
बिगत १३ वर्षदेखि खुदुनावारीमा संचालित हाम्राे पसल घिमिरे भेराईटिज एण्ड स्टुडियो आगामी मिति २०८२ असार २३ गते देखि बिर्तामोड स्थित देवी उच्च मा बि काे अगाडि सारिने सम्पुर्ण ग्राहक महानुभावहरुमा अनुराेध छ ।
यसबाट खुदुनावारी क्षेत्रका ग्राहक महानुभावहरुमा पर्न गएकाे असुविधा प्रति हामी क्षमा प्रार्थी छाैं साथै हाम्राेमा अर्डर दिनुहुने वा काराेवार मिलाउनुपर्ने ग्राहक महानुभावहरुले यहि २३ गते भित्र सम्पर्क गरि सहजिकरण गरिदिनुहुन हार्दिक अनुराेध छ ।

Available here !
04/06/2025

Available here !

Available here!
27/11/2024

Available here!

Address

Jhapa District
57205

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+9779852674284

Website

Alerts

Be the first to know and let us send you an email when Ghimire Varieties posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghimire Varieties:

Share