15/10/2026
🌺🪔 बडा दशैँ, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🪔🌞
श्री सिद्ध देवि दमक मिल मेसिनरीको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, किसान दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी र शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
🙏 यी पावन पर्वहरूले तपाईंहरूका घरपरिवारमा सुख, शान्ति, खुसी र समृद्धि ल्याऊन्। तपाईंका हरेक प्रयास सफल बनून् र प्रगतिको नयाँ ढोका खुलून्।
⚙️ तपाईंको विश्वास, हाम्रो सेवा — A Complete Machinery Solution
🌾 कृषि तथा मिल मेसिनरी
🔧 पावर टुल्स, ह्यान्ड टुल्स तथा निर्माण उपकरण
⚙️ बेयरिङ, V-बेल्ट तथा आवश्यक मेसिनरी सामग्री
🤝 मेसिन सञ्चालनसम्बन्धी जानकारी, प्राविधिक सुझाव तथा बिक्रीपछिको सहयोग
📍 दमक–५, झापा — गोर्खा डिपार्टमेन्ट स्टोरसँगै, पाथीभरा सिनेमा हल जाने बाटो
☎️ फोन: 023-572082
📱 मोबाइल/WhatsApp: 9801405889
श्री सिद्ध देवि दमक मिल मेसिनरी
A Complete Machinery Solution
#कृषिमेसिनरी #शुभकामना