11/07/2025
यस फर्मको स्टक काउन्टीङ्ग लगायत विविध कार्यहरू गर्नु पर्ने भएकाले मिति २०८२/०३/२९ गते आईतबार बाट मिति २०८२/०४/०३ गते शनीबार सम्म बिक्रि तथा बिलिङ बन्द रहने कुरा सम्पुर्णमा जानकारी गराईन्छ ।
यसबाट ग्राहक महानुभावहरूमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौ ।
मेचि एग्रो भेटेरीनरी परीवार
विर्तामोड-५, झापा