21/10/2026
🙏🌺 विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺🙏
दुर्गा भवानीको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्। असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजय सधैँ भइरहोस्। ❤️
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभ विजयादशमी! 🪷🎉