BSC Student Council

Call Directions Website Contact the business

BSC Student Council सोचनीति, रणनीति , विकासनीति But No राजनीति ! 🙂

19/09/2026

प्रथम वर्ष र तेस्रो वर्षको partial परीक्षा फारम भर्न बाँकी विद्यार्थीहरुले चाँडै फारम भर्नु होला !
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ

Video for Attention

@बाह्रदशी सामुदायिक क्याम्पस मा BBS 4th year मा अध्ययनरत तथा BSC Student Council  को संस्थापक सदस्य  khatun ज्यूलाई जन्म...
19/09/2026

@बाह्रदशी सामुदायिक क्याम्पस मा BBS 4th year मा अध्ययनरत तथा BSC Student Council को संस्थापक सदस्य khatun ज्यूलाई जन्मदिनको लाखौँ–लाख शुभकामना। 💐❤️

तपाईंको जीवन सधैँ सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। अध्ययनसँगै नेतृत्व र सामाजिक क्षेत्रमा अघि बढ्ने क्रममा हरेक कदममा सफलता मिलोस् ।
जन्मदिनको धेरै–धेरै शुभकामHina Khatun ज्यूलाई जन्मदिनको लाखौँ–लाख शुभकामना। 💐BSC Student Councilililil बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ

बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ  मा BBS 4th year मा अध्ययनरत तथा BSC Student Council  को संस्थापक सदस्य Supriya Baniya...
18/09/2026

बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ मा BBS 4th year मा अध्ययनरत तथा BSC Student Council को संस्थापक सदस्य Supriya Baniya ज्यूलाई जन्मदिनको लाखौँ–लाख शुभकामना। 💐❤️

तपाईंको जीवन सधैँ सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। अध्ययनसँगै नेतृत्व र सामाजिक क्षेत्रमा अघि बढ्ने क्रममा हरेक कदममा सफलता मिलोस् ।
जन्मदिनको धेरै–धेरै शुभकामना Supriya Baniya ज्यूलाई जन्मदिनको लाखौँ–लाख शुभकामना। 💐❤️

— BSC Student Council
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ

बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ मा BBS तेस्रो वर्षमा अध्ययनरत तथा BSC Student Council  का सचिव Sachin Basnet ज्यूलाई ज...
17/09/2026

बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ मा BBS तेस्रो वर्षमा अध्ययनरत तथा BSC Student Council का सचिव Sachin Basnet ज्यूलाई जन्मदिनको लाखौँ–लाख शुभकामना। 💐❤️

तपाईंको जीवन सधैँ सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। अध्ययनसँगै नेतृत्व र सामाजिक क्षेत्रमा अघि बढ्ने क्रममा हरेक कदममा सफलता मिलोस् ।
जन्मदिनको धेरै–धेरै शुभकामना Sachin Basnet 🎂❤️
— BSC Student Council
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ

मिति: २०८३ साल भदौ २७ गतेबाह्रदशी सामुदायिक क्याम्पस,राजगढ  मा दोस्रो वर्षमा अध्ययनरत तथा BSC Student Council को सदस्य अ...
12/09/2026

मिति: २०८३ साल भदौ २७ गते
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ मा दोस्रो वर्षमा अध्ययनरत तथा BSC Student Council को सदस्य अमरदिप राजवंशीको स्वर्गीय बुबा हरिहर प्रसाद राजवंशीको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ।

​यस दुःखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, शोकमा डुब्नुभएको छात्र अमरदिप राजवंशीसहित सम्पूर्ण शोकाकुल परिवारजन, इष्टमित्र, छरछिमेक र आफन्तजनप्रति भगवानले यो अपूरणीय क्षति सहने शक्ति प्रदान गरून् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं।

​शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस्।

BSC Student Council
बाह्रदशी-३, राजगढ झापा

Notice!
10/09/2026

Notice!

08/09/2026

रासुवा बाढीपीडितका लागि सहयोगको अपिल 🇳🇵🙏

गत भदौ १० गते रासुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको पीडामा साथ दिन क्याम्पसमा Donation Box राखिएको छ। 📦❤️
मानवीयता भनेको अप्ठ्यारोमा परेकालाई साथ दिनु हो। तपाईंले गर्नुभएको सानो सहयोगले पनि विपत्तिमा परेका परिवारका लागि ठूलो राहत बन्न सक्छ।
त्यसैले क्याम्पसका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूलाई आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏
💰 सानो सहयोग, ठूलो आशा।
🤝 हाम्रो सहयोग, उहाँहरूको राहत।
❤️ आज हामीले दिएको साथ, भोलि कसैको जीवनमा आशा बन्न सक्छ।

🕯️🇳🇵 रासुवा बाढी तथा पहिरोमा ज्यान गुमाउनु हुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली 🇳🇵🕯️गत भदौ १० गते रासुवामा आएको विनाशकारी ...
08/09/2026

🕯️🇳🇵 रासुवा बाढी तथा पहिरोमा ज्यान गुमाउनु हुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली 🇳🇵🕯️
गत भदौ १० गते रासुवामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण अमूल्य जीवन गुमाउनु भएका सम्पूर्णप्रति क्याम्पस परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।
यस दुःखद् घटनाले केवल केही परिवारलाई मात्र होइन, सम्पूर्ण समाज र राष्ट्रलाई नै गहिरो पीडा दिएको छ। प्राकृतिक विपत्तिमा आफ्ना प्रियजन गुमाउनु भएका परिवारजनले भोग्नुपरेको पीडा र अभावप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। यस शोकको घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइते तथा प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभ र विपत्तिबाट प्रभावित परिवारहरूमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ। 🙏
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै क्याम्पस परिसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी उहाँहरूको सम्झना तथा सम्मान गरिएको छ। 🕯️
यो दीप केवल एउटा बत्ती होइन,
यो उहाँहरूको सम्झनाको प्रतीक हो,
यो पीडित परिवारप्रतिको ऐक्यबद्धताको प्रतीक हो,
र विपत्तिको समयमा एकअर्काको साथमा उभिने हाम्रो मानवीय भावनाको प्रतीक हो। 🕯️❤️
हामी विश्वास गर्छौँ—
शरीर टाढा भए पनि सम्झना कहिल्यै टाढा हुँदैन,
जीवन समाप्त भए पनि उहाँहरूले दिएको प्रेरणा कहिल्यै समाप्त हुँदैन।
रासुवा बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण परिवारप्रति हाम्रो साथ, सहानुभूति र ऐक्यबद्धता सधैँ रहनेछ।
🕯️ दियो निभ्न सक्छ, तर उहाँहरूको सम्झना कहिल्यै निभ्ने छैन।
🙏 भावपूर्ण श्रद्धाञ्जली।
🇳🇵 शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

उहाँहरू ढले, तर परिवर्तनको सपना ढलेन।उहाँहरूको आवाज रोकियो, तर परिवर्तनको आवाज रोकिएन। 🕯️🇳🇵युवा केवल भविष्य होइनन्, परिव...
08/09/2026

उहाँहरू ढले, तर परिवर्तनको सपना ढलेन।
उहाँहरूको आवाज रोकियो, तर परिवर्तनको आवाज रोकिएन। 🕯️🇳🇵
युवा केवल भविष्य होइनन्, परिवर्तनका वर्तमान वाहक पनि हुन्। ✊
देश, समाज, न्याय र उज्ज्वल भविष्यका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण वीर जेन्जी युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏❤️‍🩹
उहाँहरूको साहस, संघर्ष, सपना र योगदान हाम्रो स्मृतिमा मात्र होइन, हाम्रो विचार र कर्ममा पनि सधैँ जीवित रहोस्। उहाँहरूले देखाएको परिवर्तनको सपना साकार पार्दै अझ न्यायपूर्ण, समुन्नत र जिम्मेवार समाज निर्माणतर्फ अघि बढ्नु नै उहाँहरूप्रतिको सच्चा सम्मान हुनेछ।
बलिदान अमर रहोस्।
साहस जीवित रहोस्।
परिवर्तनको सपना साकार होस्। 🇳🇵❤️
जेन्जी दिवसको हार्दिक स्मरण। 🕯️🙏

🎂🎉 जन्मदिनको हार्दिक शुभकामना🎊🎉बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ  मा BBS तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी तथा BSC Stude...
07/09/2026

🎂🎉 जन्मदिनको हार्दिक शुभकामना🎊🎉
बाह्रदशी सामुदायिक क्याम्पस,राजगढ मा BBS तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी तथा BSC Student Council का Media Coordinator आदरणीय प्रेम घिमिरे ज्यूलाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। ❤️
विद्यार्थीहरूको आवाजलाई मिडियामार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्दै आउनुभएको योगदानको उच्च सम्मान गर्दछौँ। आगामी दिनहरू अझ सफल, सुखद र उपलब्धिमूलक बनून्। 🌟
Happy Birthday 🎂🎈
BSC Student Council परिवार ❤️🫂

Address

Baharadashi Jhapa
Jhapa District
BAHRADASHICOMMUNITYCAMPUS

Alerts

Be the first to know and let us send you an email when BSC Student Council posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BSC Student Council:

Shortcuts

Share