HAPPY BIRTHDAY परिचय:-
● २०७८ भाद्र १७ मा घरेलु तथा साना उद्योग भद्रपुर झापा (४-१६५०९) , आन्तरिक राजस्व विभाग (६१६५७७४०८) ह्याप्पि बर्थडे आधिकारिक दर्ता कम्पनी।
● मुख्य कार्यालय बिर्तामोड नगरपालिका वार्ड नं. ०५ धर्मकाटा रोड एकता टोल झापा नेपाल ।
● समुदायमा परापूर्व काल देखि चलिआएका मानवीय सद्गुणरुपी , सामाजिक , आर्थिक , सास्कृतिक सम्बन्ध हरुलाई एकताको सुत्रमा आवद्ध गर्न ।
●आधुनिक प्रविधि
प्रयोगको माध्यमबाट समुदायका मौलिक संस्कृतिको सनातन अस्तित्व लाइ भावी सन्ततिको जिवन सँग जोड्न ।
म्यानेजमेन्ट:-
●संस्था र व्यक्ति का अतिथी अनन्त छन् , आमंत्रित अतिथी अद्वितिय अनुभव र यादगार अवसरहरु चाहन्छन् ।
● सामाजिक नेटवर्क, इन्टरनेट, नयाँ जीवनशैली, फेसन डिजाइन , सोच्ने नयाँ तरिका को प्रयोग , समकालीन संस्कृति मा सकारात्मक प्रभाव ।
●अवसर/उत्सव/समारोह व्यवस्थापन वाट THEME ले निश्चित रुपमा अर्को सफलताको लागि उत्प्रेरक को कार्य गर्दछ ।
●सभ्यता को प्रारम्भ देखीनै विशेष समारोह हरुको सम्झनालाई उच्च प्राथमिकता ।
● जीवन पूर्ण बनाउन , सामाजिक र दिर्घकालिन सम्बन्ध का थुप्रै नाताहरु गास्न र ति नाताको मर्म निभाउन ।
● व्यवसायिक प्रतिष्ठा, ग्राहक को आधार को वढवा ।
●स्टेज प्रोग्राम हरु प्रायोजक हरु र कम्पनी हरुलाई आफ्नो ब्राण्डको प्रवर्धन ।
सामुदायिक समारोह :-
१. संस्थागत:
प्लानिंग
ओपनिंग
विज्ञापन समारोह
वार्षिक उत्सव
साधारण सभा
प्रोडक्ट लन्च
कर्पोरेट मिटिङ्ग
पिकनिक
विजनेस टूर्स
रिसर्च
विद्यार्थी भर्ना तथा पुजा र उत्सव हरु
पुराण समारोह
२. व्यक्तिगत:
बेबी शावर
जन्मदिन
नामकरण
पास्नी
ब्रतबन्ध
इन्गेजमेन्ट
विवाह
वैवाहिक वर्षगांठ
फेमेली टुर्स
●समारोह, कार्यक्रम तथा उत्सव हरु मा चाहिने सम्पूर्ण सामान उपलब्ध गराइन्छ।
● दक्ष्य कालिगढ द्वारा उत्कृष्ट डेकोरेशन गरिन्छ ।
● फोटो तथा भिडियो सुट / इडीटिंग गरिन्छ ।
● मौलिक तथा फेसन सम्बन्धिका गिफ्ट आइटम , जाती /भाषा /संस्कृति अनुसारका पोसाकहरु उपलब्ध गराईन्छ।
● विभिन्न जात/जाती ,भाषा / भाषीको मौलिक तथा परम्परागत संस्कृति एवं रीतिरिवाज हरुको संरक्षण हुने कार्यक्रम गराईन्छ ।
●नेपाली एक्वैरियम, मंगलहिटी ढुंगे धारा, टुडाल लगायत ढुङ्गा का सम्पूर्ण हस्तकला उपलब्ध छन् ।
"Community culture is the idol of world culture"
''सामुदायिक संस्कारहरु विश्व संस्कृतिका आदर्श हुन्।''