DG Electro Mech

Air condition selling &, installation and maintenance, Freeze, Deep freeze, repairing electrical, plumbing, installation and maintenance, Elevators&Escalator selling and installation maintenance.

17/07/2026
26/04/2026
26/04/2026
18/04/2026

Looking for elevators business #

यो कर्जेक्रम चाही स्वागत योज्ञा छ यो भुत पूर्व 35 वर्षा एता मन्त्री साम्सद रहेका 1-1 का सम्पति छन बिन हुनु पर्छ Highspee...
31/03/2026

यो कर्जेक्रम चाही स्वागत योज्ञा छ यो भुत पूर्व 35 वर्षा एता मन्त्री साम्सद रहेका 1-1 का सम्पति छन बिन हुनु पर्छ
Highspeed मा

काठमाडौँमा सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्कालाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई हाल त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि राखिएको सम्बन्धित स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट ७ दिनको म्याद लिएर खड्कालाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो। हिरासतमा रहँदै गएराति करिब साढे १२ बजे उनलाई बान्ता भएपछि स्वास्थ्य अवस्था बिग्रिएको थियो।

त्यसपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा खड्कालाई तत्काल नर्भिक अस्पताल लगिएको थियो। तर, अवस्था सुधार नआएपछि नर्भिक अस्पतालले थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको हो।

हाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको विभागका एक अधिकृतले जानकारी दिएका छन्। खड्कामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको छ।

Address

Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when DG Electro Mech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share