GhodaGhodi

GhodaGhodi Ghodaghodi is located in the Kailali district of the Seti zone under the Far-Western Development Region of Nepal.

घोडाघोडी नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा पर्नेकैलाली जिल्लामा अवस्थित छ !

17/11/2025

Hamro Ghodaghodi Ramro Ghodaghodi

03/04/2024

पैंसा बिना त, न इज्जत छ, न जिन्दगी।😔❤️‍🩹

घोडाघोडी सांगीतिक उत्सव २०८० आउदै गरेको नयाँ बर्ष २०८० बैशाख ७ गतेदेखि 10 गतेसम्म हजुर हरु सबैलाई चुले निम्तो छ है
02/04/2023

घोडाघोडी सांगीतिक उत्सव २०८०
आउदै गरेको नयाँ बर्ष २०८० बैशाख ७ गतेदेखि 10 गतेसम्म
हजुर हरु सबैलाई चुले निम्तो छ है

Rachana Rimal
10/03/2023

Rachana Rimal

Rachana Rimal is one of the new singers in the Nepali musical industry. She is one such singer of Nepal to get a large scale of fans and followers in a short period of time. So let’s find out all the choirs and information about your favorite singer Mrs. Rachana from Nepal Idol Season 3. Rachana R...

02/03/2023
Dear B***n , अब यसो गर्ने कि🤔 सुकुम्बासी र हुकुम्बासी १/२ हप्ता मै थाहा हुन्छ।काठमाडौँ महानगरमा बस्ने सम्पूर्ण सुकुमबासी...
30/11/2022

Dear B***n , अब यसो गर्ने कि🤔 सुकुम्बासी र हुकुम्बासी १/२ हप्ता मै थाहा हुन्छ।

काठमाडौँ महानगरमा बस्ने सम्पूर्ण सुकुमबासीहरूको नाममा काठमाडौँ महानगरले सूचना जारी गर्ने।

४८ घण्टा भित्र महानगरमा उपस्थित भै सुकुम्बासी परिचयपत्र बनाउनुहोस् भनेर आह्वान गर्ने।

परिचयपत्रको फारममा तीन पुस्ते विवरण र नागरिकता अनिवार्य गर्ने

परिचयपत्रको लागि फारम भरेपछि नेपालभरि उनीहरूको नाममा काहीँ कतै घरजग्गा वा बैंक ब्यालेन्स भेटिए सरकारले जफत गर्ने सहीछाप गराउने

नागरिकता अनुसार आफ्नै स्थाई ठेगानाका व्यवस्थापन गर्न भूमि आयोगसँग समन्वय गर्ने अनि उनिहरुको र एकाघरको आफन्तीको अन्त कति जग्गा छ वास्तविकता छर्लङ्ग हुन्छ, सुकुमवासीको नाममा राजनिती गर्नेको पनि वास्तविकता थाहा हुन्छ।

यति गरे पछि वास्तविक रैछन भने बाबुरामको पालामा बनेका अपार्टमेन्ट छदैछन ब्यबस्थापनको लागि🙏

हेरौँ कति आउने रहेछन् ।।♥️

07/11/2022

चुनाबको वास्तविकता।।

घोडाघोडी मन्दीर परिसरमा सरसफाइ
02/11/2022

घोडाघोडी मन्दीर परिसरमा सरसफाइ

Address

Ghodaghodi
Kailali
10900

Alerts

Be the first to know and let us send you an email when GhodaGhodi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GhodaGhodi:

Share