17/08/2026
🐍 नाग पञ्चमीको हार्दिक शुभकामना 🐍
श्री नाग पञ्चमीको पावन अवसरमा
सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना।
📡 सधैं तपाईंको साथमा — Fibertel Fibernet Pvt. Ltd.
“राम्रोसँगै हाम्रो पनि” 💙
#नागपञ्चमी #शुभकामना