Virtual Network Pvt. Ltd.

Virtual Network Pvt. Ltd. Company that provides access to the internet

04/03/2026
04/03/2026

Celebrating the festival of colors and happiness.
Wishing everyone a joyful and colorful Holi 🎉🎉

22/01/2026

Happy Saraswati Puja / Basanta Panchami!
साना बालबालिकाहरूलाई पढ्न र लेख्न सिकाउँदै ज्ञान र शीपको खोजी तर्फको यात्रा शुरू गर्ने तथा सिक्ने र सिकाउने कार्यको सम्मानमा मनाइने सरस्वती पूजाको सबैजनामा शुभकामना। तपाईंको ज्ञान र शीपतर्फको खोजीको यात्रा सफल र सहज रहोस्।🙏

06/01/2026

Virtual Network Pvt. Ltd. परिवारका सबै सदस्यहरूलाई picnic को शुभकामना
कामसँगै रमाइलो पनि उत्तिकै आवश्यक छ।
Enjoy the day & stay safe 😊

21/10/2025

Bingo कार्यक्रम धमाकेदार रूपमा सफल! 🎉
सबै सहभागी, आयोजक र सहयोगी हातहरूलाई ठूलो धन्यवाद 🙏
Virtual Network Pvt. Ltd. परिवार सधैं तपाईंहरूसँग खुशी बाँड्न तयार ❤️

30/09/2025

हाम्रो आदरणीय ग्राहक, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस शुभ अवसरले आपसी एकता, भाइचारा र आपसी सद्भावलाई अझ मजबुत बनाओस् भन्ने कामना गर्दछौं।
🙏 Virtual Network Pvt. Ltd. परिवार 🙏

13/09/2025

यस कम्पनीको पर्सा जिल्ला स्थित विन्ध्यवासिनी गाउँपालिका, पकहमैनपुर गाउँपालिका मा frenchise लिएर इन्टरनेट सेवा प्रदान गर्न इच्छुक व्यक्तिले तलको फोन नम्बरमा संपर्क गर्नु हुन अनुरोध छ ।

सम्पर्क नं : ९८०११२६०९१,९८०२७७७९९०

“रक्तदान जिवनदान”कम्प्युटर एशोसिएसन नेपाल महासंघ, बाराभर्चुअल नेटवर्क प्रा.लि., कलैया, बाराको सहयोगमा आयोजित🙏 रक्तदान का...
04/09/2025

“रक्तदान जिवनदान”
कम्प्युटर एशोसिएसन नेपाल महासंघ, बारा
भर्चुअल नेटवर्क प्रा.लि., कलैया, बारा
को सहयोगमा आयोजित

🙏 रक्तदान कार्यक्रम 🙏

यस पुण्य कार्यमा सहभागी भई
रक्तदान गरेर जीवन दान गर्नुहुन सम्पूर्णमा
हार्दिक निमन्त्रण गर्दछौँ।

धन्यवाद 💐
Virtual Network Pvt. Ltd.

12/06/2025

Address

Bank Road
Kalaiya
053

Alerts

Be the first to know and let us send you an email when Virtual Network Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share