Himal Group Private Limited

Call Directions Website Contact the business

Himal Group Private Limited telecom, power, construction industry

contributing to the telecom, power, construction industry eExcellent construction building capabilities and expertise in Turnkey solutions and Services as a Solution. Our presence in various countries has enabled us to provide personnel with different cultures, backgrounds, and varied experiences.

04/10/2026

Himal Lubricants को Official App अब Play Store मा उपलब्ध! 🎉📱
अब Himal Lubricants का उत्पादनसँग जोडिनुहोस् अझ सजिलो, स्मार्ट र रोमाञ्चक तरिकाले!
🔹 Himal L**e Loyalty Program मा सहभागी हुनुहोस्
🔹 उत्पादनमा रहेको QR Code Scan गर्नुहोस् 📲
🔹 हरेक Scan बाट Points संकलन गर्नुहोस् ⭐
🔹 जम्मा भएका Points बाट विभिन्न आकर्षक उपहार तथा Rewards प्राप्त गर्ने मौका पाउनुहोस्
🔹 Himal Lubricants का उत्पादनहरू हेर्न तथा किन्न सक्नुहोस् 🛒
🔹 र App मा उपलब्ध थुप्रै अन्य उपयोगी Features को फाइदा लिनुहोस्।
💙 आजै Himal Lubricants को Official App डाउनलोड गर्नुहोस् र Himal L**e Loyalty Program को हिस्सा बन्नुहोस्!
📲 Download Now:
https://play.google.com/store/apps/details?id=com.himallube.com&hl=en
Scan. Collect. Earn. Enjoy!
**e **eLoyaltyProgram **e

13/09/2026

🌺 हरितालिका तीज २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! 🌺
सम्पूर्ण दिदीबहिनी, आमा तथा नेपाली दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
जसरी उत्कृष्ट लुब्रिकेन्टले इन्जिनलाई सुरक्षित, शक्तिशाली र दीर्घकालसम्म उत्कृष्ट प्रदर्शन गर्न मद्दत गर्छ, त्यसैगरी यो पावन पर्वले तपाईंको जीवनमा नयाँ ऊर्जा, खुसी र सफलताको उज्यालो भरिदियोस्।
शुभ हरितालिका तीज! 🌸

Himal Lubricants
Performance You Can Trust.

20/03/2026

जब कुरा आउँछ विश्वसनीयता र उत्कृष्ट प्रदर्शनको, कसैले पनि मौलिकलाई उछिन्न सक्दैन।

हिमाल फिल्टर्स नेपालकै पहिलो फिल्टर ब्रान्डको गौरवशाली उपाधि। दशकौंदेखिको विश्वास, उत्कृष्ट गुणस्तर र नेपाली सडकका लागि निर्मित एउटा अमूल्य धरोहर। आफ्नो सवारी होस् या भारी उपकरण, त्यो ब्रान्ड रोज्नुहोस् जसले यो यात्रा सुरु गरेको थियो।

हिमालसँग चल्नुहोस्, विश्वाससँग चल्नुहोस्। 🇳🇵💪

#हिमालफिल्टर्स #नेपालकैपहिलो #नेपालीब्रान्ड #गर्वसाथनेपाली #स्थानीयउत्पादन #नेपालीगुणस्तर #अटोमोटिभनेपाल #नेपालीसवारी #इन्जिनकेयर #गाडीमर्मत #विश्वासकोआधार #मौलिकब्रान्ड #हिमालगुणस्तर #नेपालउद्यम #पहिलोरसर्वश्रेष्ठ #हिमालसंगचल्नुहोस् #नेपालीअटो #गुणस्तरमापहिलो #जीतनेपाली

💡 Need a relay?We’ve got 4-pin & 5-pin relays in both 12V & 24V.Best for vehicles, engines, and power systems.
10/12/2025

💡 Need a relay?
We’ve got 4-pin & 5-pin relays in both 12V & 24V.
Best for vehicles, engines, and power systems.

विश्वकर्मा पूजा तथा जयन्तीको अवसरमा सबैमा सुख, समृद्धि र प्रगतिको हार्दिक शुभकामना! 🙏आपसी सद्भावना, मेहनत र सृजनशीलताले ...
17/09/2025

विश्वकर्मा पूजा तथा जयन्तीको अवसरमा सबैमा सुख, समृद्धि र प्रगतिको हार्दिक शुभकामना! 🙏
आपसी सद्भावना, मेहनत र सृजनशीलताले तपाईंको जीवनमा नयाँ उमंग र सफलता ल्याओस्। 🌸🛠️

09/09/2025

सूचना

हिजो २०८२ भदौ २३ गते सरकार पक्षबाट जसरी युवाहरुलाई मारियो, त्यो कालो दिन नेपाली जनताले कहिल्यै बिर्सन सक्दैनन्।

आज २०८२ भदौ २४ गते हाम्रो सम्पूर्ण सेवाहरू बन्द रहने व्यहोरा जानकारी गराउन चाहन्छौं।

21/08/2025
14/04/2025

शुभ नयाँ वर्ष २०८२!
यस नयाँ वर्षले तपाईंलाई खुशी, सफलता, स्वास्थ्य र समृद्धिले भरियोस्।

🌟 Explore Top-Quality Weichai Products Today! 🌟✅ Engines✅ Generators✅ Spare PartsVisit us now 👉 https://himaltradelink.c...
06/12/2024

🌟 Explore Top-Quality Weichai Products Today! 🌟
✅ Engines
✅ Generators
✅ Spare Parts

Visit us now 👉 https://himaltradelink.com.np/category/weichai

💪 Built for Performance | 🛠️ Built to Last | 🌍 Trusted Worldwide

We supply weichai engine, generators and their spare parts all over in nepal. for more information +97715455410 email [email protected]

Address

Kalimati

Alerts

Be the first to know and let us send you an email when Himal Group Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himal Group Private Limited:

Shortcuts

Share