IMERemitance

IMERemitance Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from IMERemitance, Business service, KALIMATI/JAJARKOT, Kalimati.

bharat bhat oxigen remit bat paisa nepal pathayma sajilo sang ime bat lin sakinx
27/08/2017

bharat bhat oxigen remit bat paisa nepal pathayma sajilo sang ime bat lin sakinx

भारत बात नेपाल सजिलै पैसा पथाउन सकिने
24/07/2017

भारत बात नेपाल सजिलै पैसा पथाउन सकिने

ime office ko satarma colur lagaudai
06/01/2017

ime office ko satarma colur lagaudai

02/01/2017

मनिग्राम, रिया, एक्सप्रेस मनि, आदि मार्फत विषेश गरी अमेरिका, बेलायत, युरोप जस्ता पश्चिमेली मुलुकबाट आउने कारोवारहरुमा ग्राहक ठगिएको गुनासोहरु बढेकोले अब उप्रान्त, माथि उल्लेख भएका मुलुकबाट आउने कारोवारहरुमा पठाउने व्यक्ति विदेशी र प्राप्त गर्ने व्यक्ति नेपाली भएमा वा पठाउने व्यक्ति र प्राप्त गर्ने व्यक्ति दुवै विदेशी भएमा अनिवार्य रुपमा ECDD फारम भराएर मात्र भुक्तानी दिनहुन यो निर्देशन जारी गरिएको छ ।

साथै ECDD फारम भर्दा ग्राहकसंग पूर्ण विवरण संकलन गरी उक्त फारममा ग्राहकले दस्तखत समेत गरेको हुनपर्नेछ ।

यदी ग्राहकले ECDD फारममा उल्लेख भए बमोजिमा विवरण दिन नसकेमा उक्त कारोवार भुक्तानी नगरी आईएमई मुख्य कार्यालयमा जानकारी दिनहुन पनि अनुरोध गरिन्छ ।

ECDD फारमको लागि [email protected] मा इमेल गर्न सकिनेछ । थप जानकारीको लागि COMPLIANCE DEPARTMENT तल उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला :

४४३०६०० एक्सटेन्सन २५२ / १०४

9748021618, 9822574877, 083690758

Address

KALIMATI/JAJARKOT
Kalimati

Telephone

+9779868200818

Website

Alerts

Be the first to know and let us send you an email when IMERemitance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share