Loksewa

Loksewa मेहनत गर्नुस्
एक दिन अवश्य सफल हुनुहुनेछ।❤❤❤🥀🥀🥀😍

राष्ट्रिय अनुसन्धान विभागले थाम्नै नसक्ने गरि भारी विज्ञापन खुलाएको  छ । 🤩
29/08/2025

राष्ट्रिय अनुसन्धान विभागले थाम्नै नसक्ने गरि भारी विज्ञापन खुलाएको छ । 🤩

संगठित संस्थान   😎
17/08/2025

संगठित संस्थान
😎

कर्णाली प्रदेश इञ्जिनियरिङ सेवा, सर्भे समूह, सहायक चौथो तह, अमिन पदको खुला लिखित परीक्षा ।।
09/08/2025

कर्णाली प्रदेश इञ्जिनियरिङ सेवा, सर्भे समूह, सहायक चौथो तह, अमिन पदको खुला लिखित परीक्षा ।।

संघीय लोकसेवा आयोगले निकालेको बार्षिक कार्यतालिका ❣️
17/07/2025

संघीय लोकसेवा आयोगले निकालेको बार्षिक कार्यतालिका ❣️

आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री ।🙏💓
16/07/2025

आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री ।🙏💓

थाम्नै न सक्ने गरि भारी संख्या मा आज खुलेको विज्ञापन। (२०८२/०३/३१) ❣️😊
15/07/2025

थाम्नै न सक्ने गरि भारी संख्या मा आज खुलेको विज्ञापन। (२०८२/०३/३१)
❣️😊

आज भएको खाद्य संस्थानको  सहायक चौथो तह, प्रशासनको विज्ञापनअब तयारीमा जुट्ने हैन त !!!
11/07/2025

आज भएको खाद्य संस्थानको सहायक चौथो तह, प्रशासनको विज्ञापन
अब तयारीमा जुट्ने हैन त !!!

आज नेपाल टेलिकम  तह- ४ लाई सोधेको प्रश्न। 🙂
28/06/2025

आज नेपाल टेलिकम तह- ४ लाई सोधेको प्रश्न। 🙂

15/06/2025

प्रदेश सभाको सदस्य हुन कति वर्ष उमेर पुरा भएको हुनुपर्दछ ?
Loksewa

🔴 २०८२/०२/२७ गते देखि लागू हुने गरी  #लोकसेवा_आयोग को  #पूर्वयोग्यता_परीक्षा को  #नयाँ_पाठ्यक्रम। ✅🔴  #नोट:१) यो पाठ्यक्...
12/06/2025

🔴 २०८२/०२/२७ गते देखि लागू हुने गरी #लोकसेवा_आयोग को #पूर्वयोग्यता_परीक्षा को #नयाँ_पाठ्यक्रम। ✅

🔴 #नोट:
१) यो पाठ्यक्रम संगठित संस्थाका पदपूर्ति को लागि आयोग बाट लिईने सबै संगठित संस्था / अप्राविधिक चौथो तह वा सहायकस्तर द्वितीय श्रेणी को लागि लागू हुनेछ।

२) पूर्वयोग्यता परीक्षा उत्तीर्ण हुने उम्मेदवारलाई १ वर्ष काे लागि प्रमाणपत्र प्रदान गरिनेछ। ✅

आज भएको संघीय खरीदार प्रथम पत्रको प्रश्न पत्र  #खरीदार🙏🙏❤️तपाईँको कती मिल्यो भन्नुहोस comment 👇👇
03/05/2025

आज भएको संघीय खरीदार प्रथम पत्रको प्रश्न पत्र
#खरीदार
🙏🙏❤️
तपाईँको कती मिल्यो भन्नुहोस
comment 👇👇

Address

Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share