12/04/2024
बर्षको अन्तिम दिन ! कुनै कारणले चित्त दुखाएको रहेछु भने आफ्नै सम्झि माफ गरिदिनुहोला !! भोलि देखि हाम्रो सम्वन्ध प्रगाढ बनाउने र आफुमा सुधार ल्याउन प्रयत्न गर्नेछु, तथा #सम्पूर्ण देश तथा विदेशमा रहनुहुने मित्रहरू लाई #नयाँबर्ष_२०८१_को_हार्दिक_शुभकामना