प्रभु जेनेरल स्टोर

प्रभु जेनेरल स्टोर Parbhu jeneral store

02/08/2014

१- अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ
२- अर्तीले घर्ती मान्दैन
३- मरेपछि डुमै राजा
४- एक घर विष्ट दश घर कामी,
जस्ता तिमी उस्तै हामी
५- कागभन्दा कोइली चङ्ख,
कोइलीभन्दा खत्री चङ्ख
६- कामीको पालो कात्तिकमा
७- कामीको बिहे, अठार खाँचो
८- कामी-दमाई माग्न जान्दैन, दाद-
लुतो आउन जान्दैन
९- कालो बाहुन गोरो शुद्र,
यिनीदेखि डराउँछन् महारुद्र
१०- कुहिरे बाहुन, कैले खस, जुङ्गे मगर रस
न बस
११- कुखुरा बास्यो, कामी नास्यो
१२- खसको कुरा, पेटको छुरा
१३- खसको कोखमा दाँत हुन्छ
१४- खसको बिहेमा मगर नास्ती
१५- टुप्पीभन्दा माथि थात छैन,
बाहुनभन्दा माथि जात छैन
१६- दमाई-कामी बोलाई नुनको खती
१७- दमाईको थुक चोखो, बाहुनको मुख
चोखो
१८- दमाईको लुगामा तुना छिनेको
१९- सियो हराएको दमाई जस्तो
२०- दिनमा कमिनी कपाल कोर,
रातमा कमिनी घोचा चोर
२१- नेवार इस्ट र बाबु दुस्ट कहिले हुँदैन
२२- नेवारको मुख चल्छ, थाक्सेको हात
चल्छ
२३- पश्चिमबाट घाम उदाउनु र
बाहुनको चित्त बुझाउनु एउटै हो
२४- ब्रत बस्ने हामी, फलाहार खाने
कामी
२५- बाहुनको चित्त माखाको पित्त
२६-
बाहुनको बिर्ता बोकाको मोलमा जान्छ
२७- बाहुनलाई खाई जाडो, क्षेत्रीलाई
नुहाई जाडो
२८- बाहुनले च्याउ खाअोस् न स्वाद
पाअोस्
२९- विष्टका घरमा भात पाक्यो,
दमाईका घरमा खलबल
३०- भँडारीको बिहेमा पाँडेको परिपञ्च
३१- भए अन्त नभए बुढाथोकीको जन्त
३२- भोटेको बुद्धि भेडाको जस्तो
३३- मरेको मधेसीले जिउँदो पहाडेलाई
ठग्छ
३४- माझीको मतो गर्दा सात गाउँ डुबे
३५- राजाको काम
छोडी कामीको देवाली
३६- सानो जात मात्दैन,
मातेपछि बाँच्दैन
३७- सार्कीको देउता अक्षताले मान्दैन
३८- सार्कीको सरापले डिँगो मर्दैन
३९- छेत्री बिग्रियो मोजले नेवार
बिग्रियो भोजले
४०- जहाँ दही त्यहीँ बाहुनको सही
४१- जहाँ गुलियो त्यहीँ बाहुन भुलियो
४२- जहाँ केरा त्यहीँ बाहुनको डेरा
४३- ताक परे तिवारी नत्र गोतामे
४४- कुमाईको घुमाइ- पूर्वीयाको जाल,
गुरुङको बुद्धि- नेवारको काल
४५- थारुलाई दारु र मुसा भए
केही चाहिँदैन
४६- लिम्बुको बुद्धि घुँडामा
४७- जाँड खाएको सार्की जस्तो

27/07/2014

राजाको काम चारैतिर बदनाम
बादरको पुच्छर टाई न इँजार
तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न
कोइ ।
कलिवुडको जात्रा तिघ्राको व्यापार।
सीतैंमा पाये भट्टि रीत्तै ।
के खोज्छस् नेता ? कुर्सी ।
घाँटी हेरी हाइनेक किन्नु ।
रातभरि सराप्यो महाजन त जिउदै ।
जोगीको घरमा हिप्पी पाहुना ।
एक पल्ट पकरा्उ परेको चोर
पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर
सुतिरहन्छ ।
जँहा केरा उहिँ मदिसे को देरा ।
रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
बाहुन को टुप्पी एन्टेना न एरियल ।
कस्ता कस्ता आन्दाेलनमा गए
नपत्याउनेहरु घरमा ।
राजाको मति १२ बर्ष
प्रजातन्त्रमा राखे
पनि बाँङ्गाको बाँङ्गै ।
खाई न पाई दौरामाथि टाई ।
नपाउनेले के पायो काक्रोलाई
चियामा चोबेर खायो ।
आजकालका केटी स्टाइलको भारी
टाउकोमा भने डिस्को गर्ने
जुम्राको ढाडी ।
आमा बाबुलाई समस्या टार्न गार्हो
छोराछोरीलाई भने स्टाईल नै प्यारो
श्रीमती कति बाठी
बोका स्टाईलको केश काटी
तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ
चन्द्र आए पनि छेक्न सक्दैन् ।
प्रेमिकाले छोडेको कहिले कहिले
लभलेटर लेख्छन् आहिले
घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम
गर्नु ।
आमा पनि ब्युटी छोरि पनि ब्युटी
बाउले गर्नु पर्ने चुलाको ड्युटी
जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ

प्रशासनमा घुसखोरी
जनता बोल्दैनन् मुख फोरी ।
जेठी बुढीको राम्रो कुरा तितो
कान्छीको चाहिँ झटारो नै मिठो ।

23/07/2014

Nepali Ukhan Tukka
कती जोक्स मात्र पढ्नु बरु यो रिमिक्स
उखान टुक्का पढ्ने कि ???
1) नपाउनेले
माइक्रोवेभ पायो आइसक्रिम तताएर
खायो !!
२) पण्डितको टुप्पी न
एन्टिना न एरिएल !!
३) भन्सारमा सुन छ, लिन गए थुन्छ !!
४) अर्थ न बर्थको पप गीत गाई , घर छ
झुपडी घाटीमा टाई !!
५ आमा बाबुको मन
छोरा छोरी माथि , छोरा छोरीको मन
डिस्को र वाईन माथि !!
६) चाउ चाउ पकाउनु
पर्दैन, साली फकाउनु पर्दैन !!
७ ) बाँदरको हातमा आइफोन !!!!!!!!

08/07/2014

१. असफलता झेल्ने आँट नभएकाहरू
सफलताका हकदार हुनै सक्दैनन् ।
२. बहादुर त्यो होइन जो डराउँदैन,
बहादुर त्यो हो जो डरका बाबजुद
पनि अघि बढ्न सक्छ ।
३. जसले आमा बाबुलाई प्रेम दर्शाउन
सक्दैन, उसले आफ्ना छोराछोरीबाट
प्रेम खोज्नु अपराध हो ।
४. भिन्नैखाले राजनेता नभएसम्म
भिन्नैखाले राजनीतिको संभावना छैन ।
५. सबथोक पाएर
दुःखी हुनुभन्दा सबैथोक गुमाएर
सुखी हुनु महान् कुरा हो ।
६. हामीलाई लामखुट्टेले होइन हाम्रै
अल्छ्याइले टोक्छ ।
७. सम्पत्ति नभएर गरिब भइँदैन,
भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
८. सबैभन्दा सस्तो औषधि हास्य हो,
किनभने यसको कमी भयो भने
सबभन्दा महंगो औषधि खान बाध्य
भइन्छ ।
९. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग
गरे पुग्छ ।
१०. अविवाहितहरू प्रेमको प्रभावले
बर्बाद हुन्छन्, विवाहितहरू
प्रेमको अभावमा बर्बाद हुन्छन्

01/06/2014

ONE DAY I WILL BE NO MORE!!!
People who
love me will cry, people who
never wished
me well, will yet feel bad, my
pictures will be
used on FaceBook, BBM,
Whatapp and
Twitter, there will be
thousands of comments
on them from people who
knew me and from
people who really wished they
came in
contact with me. There will be
no more
status update, no more
broadcast, Dp will
not be changing again. You will
call my
phone and I will never pick up,
drop
thousands of text that will be
unread, then
there will no longer be me. If
you loved me,
how wud you feel that day? If
you hated me,
how wud you feel? If I had beg
for help from
you, and you turned me down,
tell me, how
you gonna feel? If we had
unsettled dispute,
what would you be crying for?
Looking at
the happenings in the world, I
think we
should live right & be right,
love, care n
support one another. We all
got no
duplicate.
Make peace always, because
you never know
when your last"goodbye"wi ll
be. PLEASE
HAVE
A RETHINK! ... MAY WE ALL LIVE
LONG
AND NOT DIE UNTIMELY IN JESUS
NAME...

26/05/2014

व्यापारिक भाषा नराम्रोसँग
छताछुल्ल हुन्छ त्यहाँअनायसै
उठेका हातहरु लजाउदैं खुम्चिए
गोजीभित्र खै किन ...? तर बुझ्दै थिय
मान्छे ले मान्छे कै मोल गरिरहेका थिय
यो सहर मा !

26/05/2014

Serious Conversation with
Funny Answers:
1. Principal: Are You Chewing
Gum..???
Student: No, I'm Human Being..!
_ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ __ _ _ _ _
_ _ _ _ _ _ _ _
2. Wife: We Are Having Mother
For Dinner Tonight.
Husband: But Darling, I'm
Vegetarian..!! How Can I Eat
Her..??
_ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ __ _ _ _ _
_ _ _ _ _ _ _ _
3. Will These Stairs Take Me To
The 2nd Floor..?
No, You'll Have To Walk As
Well..!!!
_ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ __ _ _ _ _
_ _ _ _ _ _ _ _
4. Girl: I Have Changed
MyMind..!!
Boy: Thank God, But DoesThe
New One Works..!?!:D :P;)

24/05/2014

Which is your dream IT company to work
for ?
- INFOSYS
- IBM
- ACCENTURE
- TCS - ORACLE
- CTS
- MICROSOFT
- GOOGLE
- HCL
- IGATE - WIPRO
- L&T INFOTECH
- MPHASIS
- TECH MAHINDRA
- Any Other Company (Write the name)

21/05/2014

Baau ra xora ko RAP BATTLE !!
Mom: Welcome to Raw bars!
Papa
goes first!
Dad: Sabailai thaha vayekai
hola ni....Yo ho mero xora, Fb
ma
jhundera bigriyo mora....... Aba
bok
boraa....Badhi bolxas.......Ta lai
launu parne korra! Raat din
mobile khelaune, 1 barsa ma 7
choti
b'day
manaune, Tero buddhi kaile
palaune! Luki luki churot
salkaune,
Kt harulai balance halera
palkaune.... Goji ma paisa xaina,
Bahira jutta talkaune?? Dharti
ko
Bojh, Paisa kharcha garnu aghi
100
choti soch! Bigrinu aghi ramro
baato laag, Natra vane mero
ghar
bata bhaag!
--------------- -------------- -
-------
Xora: Though he's my Dad!
"Harka
bahadur" ko Charcha
paricharcha!
Gaushala dekhi liyera
Baneswor
ma...... Tara mero najar ma,
Tapai
lai thunnu parne badar basne
khor
ma! K vako dad..... Kati saaro
karayeko Jor jorma...... Visa
lagai dinxu pakistan ko Lahor
maa!
Rudai basnu parla katwa basne
Fohor ma! Ek barsama paisa
magda 1000 rupiya paune,
Paisa
dina nasakne le Kina xora
janmaune? Maile mero b'day ni
manauna napaune? Sun harka
kaaley, Xoro janmaudai ma
kohi
thulo hunna saaley! Yo sab
sampati diyeka ta hun ni hajur
baa
le....... Mom: Give it up for my
son!!"

21/05/2014

टेलिकमद्वारा थ्रीजी सेवा विस्तार !
''पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र
सुदूरपश्चिमाञ्च लका विभिन्न
जिल्लाहरुमा थ्रीजी सेवा सञ्चालनमा''
***********
नेपाल टेलिकमले पूर्वाञ्चल,
मध्यपश्चिमाञ्चल र
सुदूरपश्चिमाञ्च ल विकास
क्षेत्रका विभिन्न
जिल्लाहरुमा जीएसएम
प्रविधिको थ्रीजी मोबाइल
सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले पूर्वाञ्चल विकास
क्षेत्रको मोरङ र
सुनसरी जिल्लाका विभिन्न
स्थानमा ३३ वटा विटिएस टावर,
मध्यपश्चिमाञ्चल विकास
क्षेत्रका बाँके, बर्दिया, सुर्खेत, दैलेख,
लगायतकाजिल्लामा ३७
वटा विटिएस टावर र
सुदूरपश्चिमाञ्च ल विकास
क्षेत्रका सम्पूर्ण ९ वटै जिल्लामा ३७
वटा टावर मार्फत
थ्रीजी सेवा सञ्चालनमा ल्याएको विज्ञप्ति जारी गरी जानकारी गराएको हो।
हाल थ्रीजी सेवा जिल्ला सदरमुकाम र
यसको आसपास तथा प्रमुख व्यापारिक
केन्द्रहरुमा सञ्चालनमा ल्याइएको छ
भने अन्य क्षेत्रहरुमा निकट भविश्यमै
सञ्चालनमा ल्याउने तयारीका साथ
उपकरणहरु
जडानको क्रममा रहेको टेलिकमले
जनाएको छ ।
टेलिकमले जीएसएम मोबाइलको एक
करोड लाइन विस्तार गर्ने कार्यक्रम
अन्तर्गत
यो सेवा सञ्चालनमा ल्याएको हो ।

Address

Shreepur 3 Richhaha (belauri Bozar)
Kanchanpur

Alerts

Be the first to know and let us send you an email when प्रभु जेनेरल स्टोर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रभु जेनेरल स्टोर:

Share