21/03/2021
आउदै गरेको नव बर्ष 2078 को शुभकामनाका साथै अरुण मोबाइल ग्यालरीले कंचनपुर तथा शुक्लाफाटा नगरपालिका क्षेत्रलाई मध्यनजर गर्दै सुबिसु वायरलेस ईन्टरनेटमा थप सेवा सुबिधा सहित नेट्वोर्क बिस्तार गर्ने भएको छ । थप जानकारीका लागि सम्पर्क स्थान ।
अरुण मोबाइल ग्यालरी शुक्लाफाटा नगरपालिका 10 झलारि
अरुण मोबाइल ग्यालरीका अन्य थप सेवा सुबिधा
1:मोबाइल रिपेरिङ्ग गरिनुका साथै SOFTWARE सम्बन्धि सम्पुर्ण काम गरिन्छ ।।
2: ग्यास तथा ग्यास चुलो सम्बन्धि सम्पुर्ण काम
3:नेट्वर्किङग तथा सिसि टिभि क्यामरा सम्बन्धि सम्पुर्ण काम गरिन्छ ।।
सम्पर्क नम्बर : 9860665867/9840944680
वायरलेस इन्टर्नेट प्याकेजको मूल्य सूची।