Shree Dalit Co-Operative

Shree Dalit Co-Operative युवा तथा साना व्यबसायी सोरोज्गार कोष ?

सहकारी विभागको निर्देशन बमोजिम शेयर सदस्यहरुको जानकारीका लागि प्रकाशित २०८३ बैशाख मसान्त सम्मको वित्तीय विवरण। जय सहकारी...
20/05/2026

सहकारी विभागको निर्देशन बमोजिम शेयर सदस्यहरुको जानकारीका लागि प्रकाशित
२०८३ बैशाख मसान्त सम्मको वित्तीय विवरण। जय सहकारी।

कर्जा भुक्तानी सम्बन्धमा ।
01/04/2026

कर्जा भुक्तानी सम्बन्धमा ।

२८ औं वार्षिक साधारण सभाका झलकहरु । ❤️
02/01/2026

२८ औं वार्षिक साधारण सभाका झलकहरु । ❤️

श्री दलित बहुउद्देश्य सहकारी संस्था लि को २८ औं वार्षिक साधारण सभा तपसिलको  मिति समय र स्थानमा हुने हुँदा सम्पूर्ण शेयर ...
01/01/2026

श्री दलित बहुउद्देश्य सहकारी संस्था लि को २८ औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने हुँदा सम्पूर्ण शेयर सदस्यहरूमा पत्राचार गरेको र यदि कसैले पत्र नपाएको भए यसै सूचनालाई आधार मानी उपस्थितिका लागि अनुरोध गरिन्छ ।

तपसिलः
मिति : २०८२ साल पुष १८ गते शुक्रबार
समय : बिहान ठीक १०:०० बजे
स्थान : श्री दलित बहुउद्देश्य सहकारी संस्था लि को केन्द्रीय कार्यालय, पुनर्वास ३, आई.वि.आर. डी

🙏🙏हार्दिक श्रद्धाञ्जली 🙏🙏श्री दलित बहुउद्देश्यीय सहकरी सस्था लि.का अध्यक्ष  राज कुमार रायमाझी ज्यू को जिबन संगीनि संगीता...
21/09/2025

🙏🙏हार्दिक श्रद्धाञ्जली 🙏🙏
श्री दलित बहुउद्देश्यीय सहकरी सस्था लि.का अध्यक्ष राज कुमार रायमाझी ज्यू को जिबन संगीनि संगीता रायमाझी ज्यु को असामयिक निधनको खबरले अत्यन्त मर्माहित बनाएको छ । दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना व्यक्त गर्दछौ । सहकारी परिवार ।

श्री दलित बहुउद्देश्यीय सहकारी सस्था लि. द्वारा आयोजित वृद्धवृद्धा सहयता कक्षको दोस्रो स्थापना दिवस का अवरसमा पुनर्वास न...
29/01/2025

श्री दलित बहुउद्देश्यीय सहकारी सस्था लि. द्वारा आयोजित वृद्धवृद्धा सहयता कक्षको दोस्रो स्थापना दिवस का अवरसमा पुनर्वास न‍गरपालिका भित्रका ५० जना जेष्ठ नागरिकहरुलाइ सम्मानका साथै यस संस्थामा लामो समय संचालक समितिको अध्यक्ष पदमा रहि संस्थालाइ ठूलो योगदान पुर्याउनुहुने आदरणीय अभिवाबक चन्द्र बहादुर मगर ज्यु लाई पनि सम्मान पत्र सहित सम्मान गरियो ।

28/01/2025
श्री दलित बहुउद्देश्यीय सहकारी संस्था लि को २७ औं वार्षिक साधारण सभा सम्पन्न।
03/01/2025

श्री दलित बहुउद्देश्यीय सहकारी संस्था लि को २७ औं वार्षिक साधारण सभा सम्पन्न।

२७ औं वार्षिक साधारण सभा भोलि मिति २०८१/०९/१९ गते शुक्रवार स्थान : शिवलाल शर्माको पार्टी प्यालेस           पुरानो भन्सार...
02/01/2025

२७ औं वार्षिक साधारण सभा भोलि मिति २०८१/०९/१९ गते शुक्रवार
स्थान : शिवलाल शर्माको पार्टी प्यालेस
पुरानो भन्सार चोक (ङ गाउँ)

Address

Kanchanpur
10400

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97799420058

Website

Alerts

Be the first to know and let us send you an email when Shree Dalit Co-Operative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Dalit Co-Operative:

Share