Big-House Tent, Lights & Decoration

Big-House Tent, Lights & Decoration Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Big-House Tent, Lights & Decoration, Business service, Pipladi Road, Kanchanpur.

Big-House Pvt.Ltd.is a perfect wedding service provider running successful in its 3rd year.Our Services: Tent, Light, Decoration, Videography, Catering, DJ sound service, Car-Scorpio. प्रो: भरत ठकुल्ला/दिपक ठकुल्ला

विवाहको लागी टेन्ट आवश्यक परेमा सम्पर्क गर्नुहोला ।पिपलाडी रोड झलारी-१० कंचनपुर
08/12/2021

विवाहको लागी टेन्ट आवश्यक परेमा सम्पर्क गर्नुहोला ।
पिपलाडी रोड झलारी-१० कंचनपुर

20/11/2021

Groom Facial services available here.
बेहुलाको Facial सुपथ मुल्यमा गरिन्छ ।
तथा Hair color, Hair straight, Bleaching पनि गरिन्छ ।
Mob:- 9810739140

20/11/2021

Contact us for Groom Facial
बेहुलाको Facial सुलभ मुल्यमा गरिन्छ ।
तथा Hair color, Hair straight, Bleaching, Upper Body massage पनि गरिन्छ ।
Mobile:-9810739140, 9809461700

Wishing you an amazing Day Happy Birthday Sagar-ChayuLots of Love ❤God Bless you
04/05/2021

Wishing you an amazing Day
Happy Birthday Sagar-Chayu

Lots of Love ❤
God Bless you

Booking are Open
17/04/2021

Booking are Open

Mummy
अब त तिमिलाई भेट्न पनि
अरु कसैको अनुमती चाहिन्छ मलाई.,,
म हुर्केको, म बढेको ठाउँमा जान पनि अरु कसैको.."हस जाउ" को अनुमति चाहिन्छ मलाई…
ममि, किनकि पहिला हजुरहरुको घर पनि मेरै हुने गर्थ्यो… तर अहिले घरबाट यो ठाउ माईति भएको
छ.. म कसैको छोरी, दिदी, बहिनी बाट... कसैको
बुहारी, कसैको भाउजु, अनि कसैको श्रीमती भएको छु.... मामु,
हरेक पल सम्झिने गर्छु म तिमिलाइ नै जब कसैले मलाई माया / प्रेम गर्छन, जब कसैले
मलाई तिमिले झै बिस्वास गर्छ तिम्रै याद आउँछ जब कसैले मलाई सस्कार, सम्मान र ईज्जतको
कुरा सिकाउछ
मामु, जब म तिमिसङ्गै हुने गर्थे पहिला मलाई खुवाएर तिमी खाने गर्थ्यौ… तर अहिले
समय फेरिएको छ, म अरुको पेट अगाए पछि मात्र खान पाउछु... हेर्नुस न ममि हिजो र
आजमा कति भिन्नता छ... हिजो मैले गल्ति गर्दा तिमिले फकाउने गर्थ्यौ म सङ्ग सङ्गै रुने
गर्थ्यौ... तर हेर्नुस न ममि आज मैले गल्ति गर्दा, म आफु एक्लै रुने गर्छु न त
तिमी झै आँसु थाम्ने कोहि भेट्छु न त न त बाबाले झै फकाउने कोहि.. मामु…
माया त मैले तिमी र बाबाले गर्ने झै पाएको छु सासु ससुरा बाट सम्मान / सुरक्षा
पाएको छु पतिबाट...
ममि तर अह, कहिल्यै तिमी, बाबा, भाइ, बहिनीको जस्तो महसुस भएन...
ममि...
मलाई अझै याद छ त्यो शब्दहरु भाईले मलाई बिदाई गर्दा...
"दिदी मलाई छोडेर नजानु न बरु टिभिको रिमोट तपाईं लाई नै दिन्छु"
अझै याद आउँछ बाबाले भन्नुभएको कुरा...
"छोरी आफ्नो ख्याल राख्नु तिमी जत्तिको अरु कोही छैन मेरो
लागि"…
अझै याद छ मामु हजुरको आखामा मेरो लागि आसुहरु देखेको थिए..
मामु याद आउँछ सबैको....भन्छन नि यादहरु नै जिउने आधार हो...
छोरिको जिन्दगी... !
# copied

17/02/2021

कामना छ सफलताको हरेक शिखरमा तिम्रो नाम हुनेछ
कदम कदममा संसारले सलाम गर्नेछ
हिम्मतले हरेक मुस्किलहरुको सामना गर्छौ होला ।
प्राथना छ हाम्रोकि समय पनि एक दिन तिम्रो गुलाम हुनेछ
जन्म दिनको शुभकामना प्यारो टेक ! ❤️

Happy Birthday Bhai Zennel Bist🎂🎂
12/01/2021

Happy Birthday Bhai Zennel Bist🎂🎂

💌💌
19/12/2020

💌💌

Mummy
अब त तिमिलाई भेट्न पनि
अरु कसैको अनुमती चाहिन्छ मलाई.,,
म हुर्केको, म बढेको ठाउँमा जान पनि अरु कसैको.."हस जाउ" को अनुमति चाहिन्छ मलाई…
ममि, किनकि पहिला हजुरहरुको घर पनि मेरै हुने गर्थ्यो… तर अहिले घरबाट यो ठाउ माईति भएको
छ.. म कसैको छोरी, दिदी, बहिनी बाट... कसैको
बुहारी, कसैको भाउजु, अनि कसैको श्रीमती भएको छु.... मामु,
हरेक पल सम्झिने गर्छु म तिमिलाइ नै जब कसैले मलाई माया / प्रेम गर्छन, जब कसैले
मलाई तिमिले झै बिस्वास गर्छ तिम्रै याद आउँछ जब कसैले मलाई सस्कार, सम्मान र ईज्जतको
कुरा सिकाउछ
मामु, जब म तिमिसङ्गै हुने गर्थे पहिला मलाई खुवाएर तिमी खाने गर्थ्यौ… तर अहिले
समय फेरिएको छ, म अरुको पेट अगाए पछि मात्र खान पाउछु... हेर्नुस न ममि हिजो र
आजमा कति भिन्नता छ... हिजो मैले गल्ति गर्दा तिमिले फकाउने गर्थ्यौ म सङ्ग सङ्गै रुने
गर्थ्यौ... तर हेर्नुस न ममि आज मैले गल्ति गर्दा, म आफु एक्लै रुने गर्छु न त
तिमी झै आँसु थाम्ने कोहि भेट्छु न त न त बाबाले झै फकाउने कोहि.. मामु…
माया त मैले तिमी र बाबाले गर्ने झै पाएको छु सासु ससुरा बाट सम्मान / सुरक्षा
पाएको छु पतिबाट...
ममि तर अह, कहिल्यै तिमी, बाबा, भाइ, बहिनीको जस्तो महसुस भएन...
ममि...
मलाई अझै याद छ त्यो शब्दहरु भाईले मलाई बिदाई गर्दा...
"दिदी मलाई छोडेर नजानु न बरु टिभिको रिमोट तपाईं लाई नै दिन्छु"
अझै याद आउँछ बाबाले भन्नुभएको कुरा...
"छोरी आफ्नो ख्याल राख्नु तिमी जत्तिको अरु कोही छैन मेरो
लागि"…
अझै याद छ मामु हजुरको आखामा मेरो लागि आसुहरु देखेको थिए..
मामु याद आउँछ सबैको....भन्छन नि यादहरु नै जिउने आधार हो...
छोरिको जिन्दगी... !
# copied

दिदी र भाईJosan  & Kristy
19/12/2020

दिदी र भाई
Josan & Kristy

Address

Pipladi Road
Kanchanpur

Telephone

+9779809461700

Website

Alerts

Be the first to know and let us send you an email when Big-House Tent, Lights & Decoration posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share