30/07/2024
आज राति बाणगंगा वडा नं.२ बैजलपुर बाट बाईक चोरी भयको छ |कसैले कही कतै देख्नु भयो भन्य नजिकै को प्रहरी चौकीमा वा सम्बन्धित व्यक्ति(Kisan Sapkota ज्यु )लाई सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोद गर्दछौ |
सम्पर्क न 9867481891 / 9867424344
#बाईक नं. लु ८३-प ४१६०
Source: Sagar Neupane