One call home care pokhara

One call home care pokhara we have 6,7 years in healthcare experience.

First aid for any emergency related to your health, you have experienced fluctuations in sugar, blood pressure, don't worry now, we will come to your home with just one call.

20/06/2026

We are available in Pokhara ❤️

14/04/2026

नयाँ वर्ष २०८३ सालको शुभकामना सबैलाई❤️🙏🎉🎈

सुभ प्रभात सबैलाई @बढ्दो गर्मी सँगै भाइरल जन्य विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने भएकोले सबै जनाले प्रसस्त पानी पिउन...
03/04/2026

सुभ प्रभात सबैलाई @बढ्दो गर्मी सँगै भाइरल जन्य विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने भएकोले सबै जनाले प्रसस्त पानी पिउनु, उमालेर वा फिल्टर गरेर मात्र पिउनु अनावश्यक रूपमा भीड मा नजानु,हात नमिलाउनु रोगीले प्रयोग गरेको रुमाल,कपडा प्रयोग नगर्ने ।
आफ्नो स्वास्थ्य प्रति सधैं सचेत रहनु होला। धन्यवाद 🙏❤️

07/01/2026

के तपाईं पढ्दो वैदेशिक रोजगारको कारण आफ्नो वृद् आमा बाबा को हेरचाह गर्न सक्नु भएको छैन!अथवा दिशा,पिसाब प्रेसर,सुगर, कोलेष्ट्रोल, थाइराइड जस्ता हरेक कुराहरुको रगत चेक गर्न मन छ तर कुनै पनि स्वास्थ्य संस्था जान सक्नु भएको छैन ।यदि त्यसो हो भने हामीलाई सम्झनु होस् तपाईंको घरमा नै आएर यी कुराहरूको समाधान हुनेछ।
Emmanuel clinic(call now) 986-2903728

Address

17
Kaski

Telephone

+9779862903728

Website

Alerts

Be the first to know and let us send you an email when One call home care pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to One call home care pokhara:

Shortcuts

Share