Dear Kalyan

Dear Kalyan Dear Kalyan Official website Kalyan Films Presents

15/04/2026

Happy New Year 2k83

02/01/2026
शनिवार एकछिन रामकोटका लागि!अयक्षकोषदाता,चन्दादाता,पूर्ब विद्यार्थी,पूर्ब शिक्षक,अभिभावक,शुभचिन्तक ,रामकोटलाई माया गर्ने ...
02/12/2025

शनिवार एकछिन रामकोटका लागि!

अयक्षकोषदाता,चन्दादाता,पूर्ब विद्यार्थी,पूर्ब शिक्षक,अभिभावक,शुभचिन्तक ,रामकोटलाई माया गर्ने सबै सबैलाई निमन्त्रणा छ।

हाम्रो आस्थाको धरोहरले ५०औ वसन्त पार गरेको छ,हामी संवरण जयन्ती समारोहको तयारीमा छौ।

आफ्नो र आफना ठाँउको बिद्यालयका लागि १,२ घण्टा समय छुट्टाउनुहोस्,त्यही माटोका खेलेका,रमाएका बिगतको संझाना गर्दै आगामी दिनका लागि छलफल गरौला।

पौष २४ का लागि तयारी गरौ।हामी सबै आयोजक हौ।हामी जस्ले सूचना पायौ,अन्य साथीलाई पनि खवर गरौ।

Address

Kaski
3133

Telephone

9779616676075

Website

Alerts

Be the first to know and let us send you an email when Dear Kalyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dear Kalyan:

Share