20/11/2023
हार्दिक श्रद्धाञ्जली:
यस सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) का पूर्व केन्द्रीय कार्यकारिणी समिति सदस्य ई. बिकाश राज जोशीको निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ ।
ई.बिकाश राज जोशीको अल्पायुमै भएको अकल्पनीय निधनबाट सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपालले एक होनहार ऊर्जावान् सदस्य गुमाएको छ। यस दुस्खद् घडीमा दिवंगत आत्माको चिरशान्तिको साथ स्वर्गवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी हार्दिक समवेदना प्रकट गर्दछौ।