01/08/2026
Office Location: Mulpani
📍 कार्यस्थान: मूलपानी
📢 लेडिज स्टाफ चाहियो – CSR (Customer Service Representative)
के तपाईं कामको खोजीमा हुनुहुन्छ?
हामीलाई २ जना लेडिज स्टाफ चाहिएको छ।
📍 कार्यस्थान: मूलपानी ब्रान्च
काम के हो?
* अफिसभित्र बसेर कस्टमरका फोन उठाउने
* WhatsApp तथा Messenger मा रिप्लाइ गर्ने
* हाम्रो अनलाइन ब्याग तथा अन्य सामानबारे ग्राहकलाई जानकारी दिने
* अर्डर कन्फर्म गर्न सहयोग गर्ने
✅ सुविधा:
* अफिसभित्रै आरामदायी वातावरण
* खाजाको व्यवस्था
* सिक्न सजिलो, अनुभव नभए पनि आवेदन दिन सकिने
🎓 योग्यता:
* कम्तीमा +2 (१२) अध्ययनरत वा उत्तीर्ण
* राम्रोसँग बोल्न र ग्राहकसँग नम्र व्यवहार गर्न सक्ने
* मूलपानी वा वरपर बस्ने उम्मेदवारलाई प्राथमिकता
यदि तपाईं कामको खोजीमा हुनुहुन्छ भने यो राम्रो अवसर हुन सक्छ।
📲 आवेदन दिन:
हाम्रो WhatsApp मा सम्पर्क गर्नुहोस् र आफ्नो CV Gmail मा पठाउनुहोस्। CV नभए पनि चिन्ता नगर्नुहोस्, पहिले सम्पर्क गर्नुहोस्। छनोट भएका उम्मेदवारलाई इन्टरभ्यूका लागि बोलाइनेछ।
⚡ पद संख्या सीमित (२ जना मात्र), त्यसैले आजै सम्पर्क गर्नुहोस्!