Krishi 24 sewa

Krishi 24 sewa कृषि 24 सेवा नेपाल को कृषि क्षेत्रमा चौतर्फी परामर्श दिने प्राविधिक समूह हो ।

"हाम्रा निशुल्क सुबिधाहरु "
1) तपाईलाई कृषि सम्बन्धी कुनै समस्या छ वा कुनै जानकारी चाहिएको छ भने हामीसँग सम्पर्क गर्नुहोस्।
2)तपाइले विउ, मल, विषादी तथा मेशिनरी सामान कसरी प्रयोग गर्ने देखि कहाँ पाइन्छ सम्मको जानकारी सजिलै पाउनुहुन्छ ।
3)यदि तपाईं कृषि उत्पादनहरू बेच्न चाहनुहुन्छ भने हामी मद्दत गर्न तयार छौं ।
4)यदि तपाईं कृषि सहकारी, कृषि तालिममा संलग्न हुन चाहनुहुन्छ भने हामीसँग सम्पर्क गर्नुहो

स्।
5)आधुनिक कृषि सम्बन्धि सेवा तथा उपकरणहरुको विक्री वितरण गर्ने इच्छा भए हामीलाई सम्झनु होला ।
6)यदि तपाईको बिरुवामा रोग, कीराहरू छन् भने, हाम्रो प्राविधिक टोलीबाट सल्लाह लिन नहिचकिचाउनुहोस् र हामीलाई सिधै हाम्रो फोन नम्बरमा सम्पर्क गर्नुहोस्।

06/07/2026
06/07/2026

🍊 सुन्तलाजात फलफूल खेतीमा कलमी बिरुवा किन मर्छ?
धेरै कृषक साथीहरूले रोपेपछि कलमी बिरुवा सुक्ने वा मर्ने समस्या भोग्नुहुन्छ। यस भिडियोमा कलमी बिरुवा मर्नुका प्रमुख कारणहरू र त्यसबाट कसरी बच्ने भन्ने विषयलाई सरल रूपमा प्रस्तुत गरेको छु।
यदि तपाईं पनि सुन्तलाजात फलफूल खेती गर्दै हुनुहुन्छ वा गर्ने योजना बनाउँदै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। उपयोगी लागेमा अन्य कृषक साथीहरूसँग पनि साझा गर्नुहोस्।
ज्ञान बाँडौँ, बगैंचा बचाऔँ, उत्पादन बढाऔँ। 🍊🌱
C-tal Bhatt Ar Tribhuwan Bhatt

02/06/2026

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

02/06/2026

यो के होला साथीहरु ? चिन्ने जतिले  कमेन्ट  गरेर  साथ् दिनु होला:😊
02/06/2026

यो के होला साथीहरु ? चिन्ने जतिले कमेन्ट गरेर साथ् दिनु होला:😊

02/06/2026

🌱 फलफूल खेतीको आधार: सही खाडल व्यवस्थापन 🌱
फलफूल बिरुवाको स्वस्थ वृद्धि, बलियो जरा विकास र दीर्घकालीन उत्पादनका लागि सही तरिकाले खाडल खन्नु र पुर्नु अत्यन्त आवश्यक छ। समयमै खाडल तयारी गरी प्राङ्गारिक मलको प्रयोग गर्दा बिरुवाले राम्रोसँग वृद्धि गर्छ र भविष्यमा उच्च उत्पादन दिन्छ।
🍊🍎 आजको मेहनत, भोलिको समृद्ध बगैंचा। #फलफूलखेती #कृषिप्रविधि #बगैंचाव्यवस्थापन #सफलकिसान 🌱🌳🍇

Address

Khumaltar, Lalitpur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Krishi 24 sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share