09/09/2025
Sep8,2025- राजधानी काठमाडौंमा शान्तिपूर्ण रूपमा सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा उत्रिएका युवामाथि राज्यद्वारा गरिएको दमनले १९ निर्दोष नागरिकको ज्यान गयो र सयौं घाइते भए।
यो घटना केवल आन्दोलन होइन, अभिव्यक्तिको स्वतन्त्रता र युवा आवाजको निम्ति गरिएको ऐतिहासिक बलिदान हो ।
हामि मृत आत्माप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौ ।